खेलकुद कन्यामको चियाबारीमा साइकल सरर प्रदेश सूर्योदय–९ मा एमालेको मिसन पार्टी जागरण कार्यशाला सम्पन्न कला / मनोरञ्जन हुरहुरेको चिसो हावाले गीतको म्युजिक भिडियो सार्वजनिक खेलकुद इलाममा जिल्ला साइकल संघ गठन, अध्यक्षमा युवराज बस्नेत प्रदेश जय नेपाल पार्टीको इलाम जिल्ला समिति गठन जीवनशैली राष्ट्रिय स्वतन्त्र पार्टीको सूर्योदय–७ मा तदर्थ समिति गठन पालिका विशेष संघर्षले कांग्रेसमा उदाएका सन्जिबको महाधिवेशन प्रतिनिधिमा उम्मेद्बारी जीवनशैली इलाममा अटो दुर्घटनामा घाईते दुई जनाको मृत्यु अर्थ वाणिज्य भारतको सुनादहबाट बाढीपीडितलाई ६ लाख बढी सहयोग जीवनशैली बेलीब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा सह–चालकको मृत्यु
Hamropalika menu advertisement

इलामको शताब्दीले गर्‍यो सामाजिक क्षेत्रमा योगदान गर्नेलाई सम्मान

  • प्रकाशित मितिः October 18, 2026
  • हाम्रो पालिका
इलामको शताब्दीले गर्‍यो सामाजिक क्षेत्रमा योगदान गर्नेलाई सम्मान

इलाम: शताब्दी वचत तथा ऋण सहकारी संस्थाले सामाजिक क्षेत्रमा उल्लेख्य योगदान गर्नेहरुलाई सम्मान गरेको छ ।संस्थाको २१ औं साधारण(समा तथा २४ औ वार्षिक उत्सवको अवसरमा र लामो समयदेरिव स्वास्थ्य सेवा मार्फत योगदान पुरयाएका इलाम अस्पतालका टिका लुईटेल र व्यवसायी सर्मिला निरौलालाई सम्मान गरिएको हो । सोही अवसरमाको एसईई र कक्षा ८ को परीक्षामा उत्कृष्ट विद्यार्थी, असल रिनी, वचतकर्तालगायत संस्थाले आयोजान गरेको राष्ट्रको विकासमा सहकारीको भूमिका विषयक वक्तृत्वकलाका विजेता तथा उप विजेता विद्यार्थीलाई प्रशसा(पत्र सहित पुरस्कृत गरिएको थियो । पुरस्कृत गरियो। इलामको जेठो मध्येको शताब्दीको कूल कारोबार २५ करोड र वचत १३ करोड रुपयाँ रहेको संस्थाका सचिव मोहन विष्टले जानकारी दिए । संस्थामा १६ सय २८ जना आवद्ध छन् ।
संस्थाका अध्यक्ष जीत वहादुर खडकाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि इलाम नगरपालिकाकि उपमेयर विष्णु दाहाल, नेपाल पत्रकार महासंघ इलामका अध्यक्ष विप्लव, भहराई, सम्मानीत सर्मिला, संस्थाका पूर्व अध्यच रविन्द्र श्रेष्ठ लगायतले आर्थिक गतिविधि कम हुँदा व्यवसायी र कृषक मारमा परेकाले उनीहरुलाई राहत मिल्ने खालका कार्यक्रम ल्याउनु पर्ने वताए ।

TOP