जीवनशैली इलाममा अटो दुर्घटनामा घाईते दुई जनाको मृत्यु अर्थ वाणिज्य भारतको सुनादहबाट बाढीपीडितलाई ६ लाख बढी सहयोग जीवनशैली बेलीब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा सह–चालकको मृत्यु जीवनशैली रोङ गाउँपालिकामा आइतबार बिदा दिइने जीवनशैली पत्रकार सुजन तिम्सिना पुरस्कृत अर्थ वाणिज्य सूर्योदयको नीति बजेट तथा कार्यक्रम सार्वजनिकीकरण सम्पन्न पालिका विशेष सूर्योदय नगर बाल सञ्जाल पुनर्गठन, अध्यक्षमा प्रवल राई जीवनशैली सूर्योदयमा शान्ति–सुरक्षा तथा सामाजिक सद्भाव समिति गठन जीवनशैली पशुपतिनगरमा मानव बेचबिखन बिरुद्ध नेपाल–भारत संयुक्त कार्यक्रम सम्पन्न जीवनशैली सूर्योदयमा १२० मिटर लामो सिसाको पुल निर्माण
Hamropalika menu advertisement

शिक्षा दिवस नजिकिदै गर्दा शिक्षक महासंघ आन्दोलनमा,असोज ३ देखि बिद्यालय बन्द

  • प्रकाशित मितिः September 22, 2026
  • हाम्रो पालिका
शिक्षा दिवस नजिकिदै गर्दा शिक्षक महासंघ आन्दोलनमा,असोज ३ देखि बिद्यालय बन्द

इलाम : सरकारले संघीय शिक्षा ऐन संसदमा दर्ता गरेपछि शिक्षकका पेशागत सगंसंगठन आन्दोलनमा उत्रिएका छन । शिक्षकको अधिकार र पेशागत मर्यादा गिराउने प्रयास प्रस्ताबित ऐनबाट हुन लागेको ठहरका साथ सुर्धान सुझाव सहित निर्णायक आन्दोलनको घोषणा गरेको छ । जसका लागि आगामि असोज तीनबाट देशभरका सबै बिद्यालय बन्द रहने हँुदा लाखौ वालबालिकाको बिचल्ली हुने भएको छ ।
शिक्षकको पेशागत छाता सगठन नेपाल शिक्षक महासघले राजधानी केन्द्रित आन्दोलन गर्न सबै शिक्षकलाई राजधानिमा वोलाएपछि बिद्यालय ठप्प हुने भएका छन । यसै बिच नेपाल शिक्षक महासघ इलामले आज एक बिज्ञप्ति निकाली अधिकार रक्षा र पेशागत सुरक्षाको लागि आन्दोलनलाई शशक्त बनाउन अपिल गरेको छ ।
बिज्ञप्तिमा नेपाल शिक्षक सघका अध्यक्ष रोमनाथ शर्मा,नेपाल राष्ट्रिय शिक्षक सगठनका अध्यक्ष लोकबहादुर थाम्सुहाङ,अखिल नेपाल शिक्षक सगठनका अध्यक्ष उमाकान्त भट्टराई ,प्रगतिशिल राष्ट्रिय शिक्षक सगठनका मातृका प्रसाद बिश्वकर्मा,नेपाल बिद्यालय कर्मचारी परिषद इलामका अध्यक्ष हेमराज बस्नेतले हस्ताक्षर गरेका छन् ।यसै बिच पालिकाहरुले आगामी असोज २ गते पर्ने शिक्षा दिवस मनाउन ब्यापक तैयारी गरेका छन । शिक्षकका पेशागत महासघले शिक्षा बिज्ञान प्रबिधि मन्त्रालय र मतहतका निकायले गर्ने कुनैपनि कार्यक्रममा सहभागिता नहुने निर्णय छन ।

 

 

TOP