प्रदेश रास्वपा इलामको सभापतिमा महत जीवनशैली इलाममा केचना-कञ्चनजङ्घा रेस्पोन्सिबल टुरिजम मिट जीवनशैली रोङ गाउँपालिकाः १० बजे अघि कोही सेवाग्राही आएनन्, आईतबार कार्यालय खुल्ने जीवनशैली सशस्त्र प्रहरीद्धारा विपद् स्वयंसेवक परिचालन तालिम संचालन पर्यटन पशुपतिनगरमा कर्मचारीलाई “पर्यटक मैत्री क्षमता विकास तालिम” अर्थ वाणिज्य फिक्कल अस्पतालको सूचना जीवनशैली फिक्कल अस्पतालमा इको सेवा संचालन जीवनशैली नयाँ बुलन्द डटकमको दशौं वार्षिक उत्सव सम्पन्न ,पत्रकार पौडेल पुरस्कृत जीवनशैली रोंग गाउँपालिका अध्यक्ष स्याङबो सहित प्रतिनिधि चीन भ्रमणमा, कृषि–प्रविधि सहकार्य सुदृढ गर्ने लक्ष्य जीवनशैली सिद्धि हाइड्रो पावरको परीक्षण सम्पन्न
Hamropalika menu advertisement

सहकारीको रकम हिनामिना गरेको आरोपमा पक्राउ

  • प्रकाशित मितिः June 10, 2026
  • हाम्रो पालिका
सहकारीको रकम हिनामिना गरेको आरोपमा पक्राउ

फिक्कल: सहकारीको रकम ठगेको आरोपमा इलाम नगरपालिका ६ का बेदनिदी पोख्रेललाई प्रहरीले पक्राउ गरेको छ ।सानिमाई चिया उत्पादन सहकारी संस्थाको ब्यवस्थापक रहँदा लाख ६३ हजार पाँच सय ३६ रुपियँया हिनामिना गरेको भन्दै पोख्रेललाई पक्राउ गरिएको हो ।
सानिमाई सहकारी संस्थाका अध्यक्षले जिल्ला प्रहरी कार्यालय इलाममा उजुरी दिएपछि प्रहरीले पोख्रेललाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी प्रदिप सुवेदीले जानकारी दिनु भयो । नियन्त्रणमा लिईएका पोख्रेल माथी अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको छ ।
सहकारी संस्थाले चिया उद्योग समेत सञ्चालन गरेको छ । सोही उद्योगको प्रशोधित चिया बिक्रिका क्रममा रकम हिनामिना गरेको सहकारीले जनाएको छ ।

TOP