पर्यटन इलामको माङसेबुङमा धार्मिक पर्यटकको घुँइचो जीवनशैली लाप्चा जातिले आज नमबन पर्व मनाउदै, सूर्योदय र रोङमा आज स्थानीय बिदा जीवनशैली झण्डी डाँडामा पर्यटन समिति गठन जीवनशैली सूर्योदयमा विज्ञान तथा गणित प्रदर्शनी सम्पन्न पर्यटन नयाँबजारमा बालाचतुर्दशी मेला जीवनशैली सूर्योदयमा बिज्ञान तथा गणित प्रदर्शनी शुरु जीवनशैली जिर्मले र रम्भ्याङ स्वास्थ्य चौकीमा थेरापी सोवामा स्थानीयको आकर्षण जीवनशैली सूर्योदय ८ मा ‘प्रथम मालुम पर्यटन महोत्सव’ शुरु कला / मनोरञ्जन सूर्योदय ८ मा आज देखि ‘प्रथम मालुम पर्यटन महोत्सव’ शुरु हुदै पालिका विशेष रोङ गाउँपालिकामा ६५ जनाको आँखाको निःशुल्क शल्यक्रिया
Hamropalika menu advertisement

वसन्त बस्नेतको उपन्यास महाभारामा आधारित नाटक ‘महाभारा’ इलाममा मञ्चन हुने

  • प्रकाशित मितिः December 8, 2024
  • हाम्रो पालिका
वसन्त बस्नेतको उपन्यास महाभारामा आधारित नाटक ‘महाभारा’ इलाममा मञ्चन हुने

फिक्कल: लेखक तथा पत्रकार वसन्त बस्नेतको उपन्यास महाभारामा आधारित नाटक ‘महाभारा’ बुधबारदेखि मञ्चन हुने भएको छ । चेतना नाट्य समूहले नारी विकास सभागृह इलाममा पुस २० देखि ३० गतेसम्म नाटक मञ्चन गर्न लागेको हो ।

निर्देशक अन्वेश थुलुङ राईका अनुसार पूर्वीपहाडकै गाउँ–घरको कथावस्तुमा आधारित उपन्यासलाई कलात्मक अभिनयका माध्यमबाट सबैमा पुर्‍याउने प्रयासले यसलाई नाटकीय रूप दिन लागिएको हो ।

भावना मगर, प्रकाश मगर, आशिका सक्तेन, गोपीराज लिम्बू, दर्शन सरकार, सुशान्त चापागाईँ, कृष्ण मगर, प्रतिमा रिजाल, मोहन राई, रचना नेम्बाङ, मनिष विक, रोजन गुरुङ, विमला रानामगर र तेज मगरुहित नाटकमा १५ जनाको अभिनय रहनेछ ।

TOP