जीवनशैली इलाममा अटो दुर्घटनामा घाईते दुई जनाको मृत्यु अर्थ वाणिज्य भारतको सुनादहबाट बाढीपीडितलाई ६ लाख बढी सहयोग जीवनशैली बेलीब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा सह–चालकको मृत्यु जीवनशैली रोङ गाउँपालिकामा आइतबार बिदा दिइने जीवनशैली पत्रकार सुजन तिम्सिना पुरस्कृत अर्थ वाणिज्य सूर्योदयको नीति बजेट तथा कार्यक्रम सार्वजनिकीकरण सम्पन्न पालिका विशेष सूर्योदय नगर बाल सञ्जाल पुनर्गठन, अध्यक्षमा प्रवल राई जीवनशैली सूर्योदयमा शान्ति–सुरक्षा तथा सामाजिक सद्भाव समिति गठन जीवनशैली पशुपतिनगरमा मानव बेचबिखन बिरुद्ध नेपाल–भारत संयुक्त कार्यक्रम सम्पन्न जीवनशैली सूर्योदयमा १२० मिटर लामो सिसाको पुल निर्माण
Hamropalika menu advertisement

आगलागिबाट चुलाचुलीमा तीन लाख बढीको क्षती

  • प्रकाशित मितिः September 22, 2026
  • हाम्रो पालिका
आगलागिबाट चुलाचुलीमा तीन लाख बढीको क्षती

फिक्कल: इलामको चुलाचुलीमा गएराती चन्द्रबहादुर विष्टको घरमा आगलागि भएको छ। सोमबार राति १० बजे चुलाचुली गाउँपालिका– ६ तोरीवारीका विष्टको टिनको छानो र टिनको बेरा भएको एकतले घरमा आगलागी भएको हो ।
आगलागीबाट घर र घरभित्र भएका भाँडावर्तन,अन्नपात पूर्णरुपमा जलेर नष्ट हुँदा अन्दाजी ३ लाख २५ हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
प्रहरी चौकी पेल्टिमारीका प्रहरी बरिष्ठ नायव निरीक्षक नारायणप्रसाद कुँवरका अनुसार नेपाल प्रहरी, दमक नगरपालिकाको बारुणयन्त्र र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो । घर जलेपछि बिस्ट परिवार बिस्थापित भएको स्थानीयले जनाएका छन । पीडित परिवारलाई रेडक्रस लगायतले अति आवश्यक बस्तु उपलब्ध गराएका छन ।

TOP