जीवनशैली बेलीब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा सह–चालकको मृत्यु जीवनशैली रोङ गाउँपालिकामा आइतबार बिदा दिइने जीवनशैली पत्रकार सुजन तिम्सिना पुरस्कृत अर्थ वाणिज्य सूर्योदयको नीति बजेट तथा कार्यक्रम सार्वजनिकीकरण सम्पन्न पालिका विशेष सूर्योदय नगर बाल सञ्जाल पुनर्गठन, अध्यक्षमा प्रवल राई जीवनशैली सूर्योदयमा शान्ति–सुरक्षा तथा सामाजिक सद्भाव समिति गठन जीवनशैली पशुपतिनगरमा मानव बेचबिखन बिरुद्ध नेपाल–भारत संयुक्त कार्यक्रम सम्पन्न जीवनशैली सूर्योदयमा १२० मिटर लामो सिसाको पुल निर्माण जीवनशैली फिक्कलमा ‘क्यान्सर सचेतना’ कार्यक्रम सम्पन्न पालिका विशेष सूचना
Hamropalika menu advertisement

सूर्योदय नगर उद्योग वाणिज्य संघको अध्यक्षमा सुरेन पौडेल

  • प्रकाशित मितिः September 12, 2026
  • हाम्रो पालिका
सूर्योदय नगर उद्योग वाणिज्य संघको अध्यक्षमा सुरेन पौडेल

फिक्कल: सूर्योदय नगर उद्योग वाणिज्य संघको तेश्रो अधिवेशनबाट सुरेन पौडेल अध्यक्षमा निर्वाचित हुनु भएको छ । । सर्वसम्मत रुपमा निर्वाचित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा पुजन श्रेष्ठ, प्रथम उपाध्यक्षमा प्रज्वल प्रधान, दोस्रो उपाध्यक्षमा दिपेश शाह निर्वाचित हुनु भएको छ । त्यस्तै, महासचिवमा तोयानाथ भट्टराई, कोषाध्यक्षमा मिना ढकाल, सचिवमा विक्रम श्रेष्ठ चयन हुनु भएको छ ।
सदस्यमा धर्मकला दहाल, प्रमिला मोक्तान, छिरिङ डोल्मा यल्मो, लासाङ तामाङ, ऋषि पाण्डे, गणेश घिमिरे, राजु बराल र डिल्ली प्रसाद सापकोटा निर्वाचित हुनु भएको छ ।

TOP