जीवनशैली इलाममा अटो दुर्घटनामा घाईते दुई जनाको मृत्यु अर्थ वाणिज्य भारतको सुनादहबाट बाढीपीडितलाई ६ लाख बढी सहयोग जीवनशैली बेलीब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा सह–चालकको मृत्यु जीवनशैली रोङ गाउँपालिकामा आइतबार बिदा दिइने जीवनशैली पत्रकार सुजन तिम्सिना पुरस्कृत अर्थ वाणिज्य सूर्योदयको नीति बजेट तथा कार्यक्रम सार्वजनिकीकरण सम्पन्न पालिका विशेष सूर्योदय नगर बाल सञ्जाल पुनर्गठन, अध्यक्षमा प्रवल राई जीवनशैली सूर्योदयमा शान्ति–सुरक्षा तथा सामाजिक सद्भाव समिति गठन जीवनशैली पशुपतिनगरमा मानव बेचबिखन बिरुद्ध नेपाल–भारत संयुक्त कार्यक्रम सम्पन्न जीवनशैली सूर्योदयमा १२० मिटर लामो सिसाको पुल निर्माण
Hamropalika menu advertisement

स्थानीय उत्पादनले रोङको चिनारी गराउदै

  • प्रकाशित मितिः September 22, 2026
  • हाम्रो पालिका
स्थानीय उत्पादनले रोङको चिनारी गराउदै

गोविन्द पौडेल : इलामको रोङ गाउँपालिकाले उत्पादन गरेको वस्तुलाइ रोङ ब्राण्ड गरी बजारमा ल्याएसगै देश बिदेशमा रोङको चिनारी हुन थालेको छ ।रोङ गाउँपालिकाले रोङकै भुमिमा पाईने र यहाँकै किसानले मेहनत गरेर उत्पादन गरेको कृषि उपजको प्रसोधन गरेका बस्तुमा तालिम अनुदान र सहयोग गरेर रोङ ब्रान्ड गरी बजारमा ल्याएको हो ।
यी बस्तु बजारमा आएपछि यी बस्तु देश बिदेशमा पुग्दा उपभोक्तामा रोङ के हो कहाँ छ , जस्ता खुल्दुली बढेको र यसको वारेमा अरु देशमा पनि चर्चा हुन थालेको कुवेतमा रहनु भएकी मुना पौडेलले बताउनु भयो  । स्थानीय स्तरका उत्पादन प्रसोधनबाट स्वरोजगार,रोजगार ,बजारीकरण सगै रोङको पहिचान हुदा यहाको कृषि पर्यटनमा सहयोगी हुने र स्थानीयको आयस्तरमा बृद्धिहुने अपेक्षा गाउँपालिकाको रहेको गाउँपालिका अध्यक्ष मनिकुमार स्याङ्वोले बताउनु भयो ।
देश नै उत्पादनमुखी भन्दा वितरणमुखी भईरहदा रोङबाट बेसार,सिस्नु,गुन्दुक,करेलाको सुकुटी,मह,पानी,अचार लगायतका वस्तु उत्पादन ब्राण्डिङ भएर बजारमा आउन थालेका छन् ।

TOP