जीवनशैली रोङ गाउँपालिकाः १० बजे अघि कोही सेवाग्राही आएनन्, आईतबार कार्यालय खुल्ने जीवनशैली सशस्त्र प्रहरीद्धारा विपद् स्वयंसेवक परिचालन तालिम संचालन पर्यटन पशुपतिनगरमा कर्मचारीलाई “पर्यटक मैत्री क्षमता विकास तालिम” अर्थ वाणिज्य फिक्कल अस्पतालको सूचना जीवनशैली फिक्कल अस्पतालमा इको सेवा संचालन जीवनशैली नयाँ बुलन्द डटकमको दशौं वार्षिक उत्सव सम्पन्न ,पत्रकार पौडेल पुरस्कृत जीवनशैली रोंग गाउँपालिका अध्यक्ष स्याङबो सहित प्रतिनिधि चीन भ्रमणमा, कृषि–प्रविधि सहकार्य सुदृढ गर्ने लक्ष्य जीवनशैली सिद्धि हाइड्रो पावरको परीक्षण सम्पन्न जीवनशैली फिक्कल खानेपानीको अध्यक्षमा राजन प्रधान अर्थ वाणिज्य सूर्योदयमा हट्यो चियाको न्यूनतम समर्थन मूल्य, सातवटा ऐन संसोधन
Hamropalika menu advertisement

सरस्वतीको मन्दिर स्थापना

  • प्रकाशित मितिः May 29, 2026
  • हाम्रो पालिका
सरस्वतीको मन्दिर स्थापना

रोङ: रोङ गाउँपलिका वडा नम्बर ६ रम्भ्याङ स्थित सरस्वती माध्यमिक बिद्यालयमा सरस्वतीको मन्दिर स्थापना गरिएको छ ।बिद्यालयले २०८१ सालको दीपावली पर्वमा संचालन गरिएको देउसी दानबाट सकलित १ लाख १७ सय र दाताको सहयोग गरि करिव ३ लाख नगद र ५३ हजार बराबरको जिन्सी सहयोग जुटेकोमा करिव पाँच लाख पचास हजारको लागतमा मन्दिर निर्माण कार्य सम्पन्न गरएको हो ।

सोही मन्दिरमा माघ १७ र १८ गते वैदिक विधि अनुसार सरस्वती माताको मुर्ति स्थापना गरि प्राण प्रतिस्ठा गरिएको छ । मन्दिरको २०८१ मसिर ६ गते रोङ गाउँपालिकाका उपाध्यक्ष विष्णुमाया खवासले शिलन्यास गर्नुभएको थियो ।मन्दिरको लागि लागत साझेदारीमा रोङ गाउँपालिकाले ६० हजार सहयोग गर्ने भएको छ भने मन्दिरको उद्घाटन यही माघ २१ गते सरस्वती पुजाकै दिन गरिने बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेम साङपाङले बताउनु भएको छ ।

TOP