जीवनशैली बेलीब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा सह–चालकको मृत्यु जीवनशैली रोङ गाउँपालिकामा आइतबार बिदा दिइने जीवनशैली पत्रकार सुजन तिम्सिना पुरस्कृत अर्थ वाणिज्य सूर्योदयको नीति बजेट तथा कार्यक्रम सार्वजनिकीकरण सम्पन्न पालिका विशेष सूर्योदय नगर बाल सञ्जाल पुनर्गठन, अध्यक्षमा प्रवल राई जीवनशैली सूर्योदयमा शान्ति–सुरक्षा तथा सामाजिक सद्भाव समिति गठन जीवनशैली पशुपतिनगरमा मानव बेचबिखन बिरुद्ध नेपाल–भारत संयुक्त कार्यक्रम सम्पन्न जीवनशैली सूर्योदयमा १२० मिटर लामो सिसाको पुल निर्माण जीवनशैली फिक्कलमा ‘क्यान्सर सचेतना’ कार्यक्रम सम्पन्न पालिका विशेष सूचना
Hamropalika menu advertisement

चर्चीत गायक रोशन गुरुङलाई पितृ शोक

  • प्रकाशित मितिः September 11, 2026
  • हाम्रो पालिका
चर्चीत गायक रोशन गुरुङलाई पितृ शोक

इलाम :चर्चीत गायक रोशन गुरुङलाई पिब्तृ शोक परेको छ । उहाका ९० वर्षीय बुबा अम्बर बहादुर गुरुङको आइतबार बिहान उपचारको क्रममा बिराटनगरको नोवेल अस्पतालमा निधन भएको हो ।
गायक गुरुङले सामाजिक सञ्जालमार्फत बुबाको निधनको खबर सार्वजनिक गरेका हुन् । इलामको माईजोगमाई– १ गुरुङगाउँ बस्ने अम्बर बहादुर गुरुङको उपचारको क्रममा निधन भएको हो । गायक गुरुङ लामो समय देखि अमेरीका बस्दै आउनु भएको छ । उहा बुबाको स्वास्थ्यमा समस्या हुँदै गए पछि नेपाल आउनु भएको छ । मृतक गुरुङको सबलाई लप्सीबोटे स्थित घरमा राखिएको छ । भोली(सोमबार बिहान स्वर्गीय गुरुङको अन्त्यस्टी जोगमाई खोलामा गरिने छ । गुरुङको शबलाई लप्सीबाटे स्थित घरमा राखिएको छ ।

TOP