प्रदेश सूर्योदय–९ मा एमालेको मिसन पार्टी जागरण कार्यशाला सम्पन्न कला / मनोरञ्जन हुरहुरेको चिसो हावाले गीतको म्युजिक भिडियो सार्वजनिक खेलकुद इलाममा जिल्ला साइकल संघ गठन, अध्यक्षमा युवराज बस्नेत प्रदेश जय नेपाल पार्टीको इलाम जिल्ला समिति गठन जीवनशैली राष्ट्रिय स्वतन्त्र पार्टीको सूर्योदय–७ मा तदर्थ समिति गठन पालिका विशेष संघर्षले कांग्रेसमा उदाएका सन्जिबको महाधिवेशन प्रतिनिधिमा उम्मेद्बारी जीवनशैली इलाममा अटो दुर्घटनामा घाईते दुई जनाको मृत्यु अर्थ वाणिज्य भारतको सुनादहबाट बाढीपीडितलाई ६ लाख बढी सहयोग जीवनशैली बेलीब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा सह–चालकको मृत्यु जीवनशैली रोङ गाउँपालिकामा आइतबार बिदा दिइने
Hamropalika menu advertisement

इलामको माईमा बाबुले गरे छोराको हत्या

  • प्रकाशित मितिः October 11, 2026
  • हाम्रो पालिका
इलामको माईमा बाबुले गरे छोराको हत्या

फिक्कल: इलामको माई नगरपालिका–५, बिहीबारेमा बुबाले नै छोराको हत्या गरेका छन्। सामान्य घरायसी विवादमा चुुप्पी प्रहार गर्दा छोराको मृत्यु भएको प्रहरीले जनाएको छ।
स्थानीय ३७ वर्षे दिलकुमार राईले १८ वर्षे आफ्नो छोरा जीवन राईको हत्या गरेको स्थानीयले बताएका छन्।सोमवार साँझ करिब ७ बजे बुबाले छोरालाई पेटमा चुप्पी प्रहार गरेका थिए। गम्भीर घाइते जीवनको उपचारको क्रममा झापाको बि एन्ड सी अस्पतालमा राति नै मृत्यु भएको अस्पताल प्रशासनले जनाएको छ।
घटना पछि दिलकुमारलाई प्रहरीले नियन्त्रणमा लिएको छ। मदिरा सेवन गरेका कारण बुबा छोराबीच विवाद भएको प्रहरीले जनाएको छ ।

TOP