प्रदेश सूर्योदय–९ मा एमालेको मिसन पार्टी जागरण कार्यशाला सम्पन्न कला / मनोरञ्जन हुरहुरेको चिसो हावाले गीतको म्युजिक भिडियो सार्वजनिक खेलकुद इलाममा जिल्ला साइकल संघ गठन, अध्यक्षमा युवराज बस्नेत प्रदेश जय नेपाल पार्टीको इलाम जिल्ला समिति गठन जीवनशैली राष्ट्रिय स्वतन्त्र पार्टीको सूर्योदय–७ मा तदर्थ समिति गठन पालिका विशेष संघर्षले कांग्रेसमा उदाएका सन्जिबको महाधिवेशन प्रतिनिधिमा उम्मेद्बारी जीवनशैली इलाममा अटो दुर्घटनामा घाईते दुई जनाको मृत्यु अर्थ वाणिज्य भारतको सुनादहबाट बाढीपीडितलाई ६ लाख बढी सहयोग जीवनशैली बेलीब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा सह–चालकको मृत्यु जीवनशैली रोङ गाउँपालिकामा आइतबार बिदा दिइने
Hamropalika menu advertisement

पर्यटन

इलाममा दोस्रो रेडपाण्डा महोत्सव हुदै
March 31, 2025
इलाममा दोस्रो रेडपाण्डा महोत्सव हुदै

इलाम: लोपोन्मुख वन्यजन्तु रेडपाण्डाको माध्यमबाट इलामको पर्यटन प्रवद्र्धनका लागि सन्दकपुर गाउँपालिकामा चैत्र २० बाट २३ गतेसम्म दोस्रो रेडपाण्डा महोत्सव आयोजना…

कोरियाका लगानीकर्ताले पालिकामा लगानी गर्ने
March 25, 2025
कोरियाका लगानीकर्ताले पालिकामा लगानी गर्ने

पशुपतिनगर(इलाम) दक्षिण कोरियाका लगानीकर्ताले इलाममा जिल्लाका स्थानीय पालिकाका बिभिन्न क्षेत्रमा लगानी गर्ने भएका छन् । कोशी प्रदेश सरकारको निमन्त्रणामा नेपाल…

केबुलकार विवाद आन्दोलनरत पक्षका चार सर्त
February 25, 2025
केबुलकार विवाद आन्दोलनरत पक्षका चार सर्त

फुङलिङ : ताप्लेजुङमा निर्माणाधीन केबुलकारको विवादलाई समाधान गर्नका आन्दोलनरत पक्षले चार सर्त अघि सारेका छन् । गृह मन्त्रालयले आन्दोलनरत पक्षलाई…

पाथीभरा केबुलकारको काम स्थगित, यातायात बन्द खुल्यो
February 5, 2025
पाथीभरा केबुलकारको काम स्थगित, यातायात बन्द खुल्यो

ताप्लेजुङ: ताप्लेजुङस्थित पाथीभरा (मुक्कुमलुङ) क्षेत्रमा निर्माण सुरु गरिएको पाथीभरा केबुलकारको काम स्थगित भएको छ । केबुलकार निर्माण विवादबारे सरकार र…

पाथीभरामा केवलकार निर्माण विवाद समाधान गर्न सरकारी वार्ता टोली गठन
February 3, 2025
पाथीभरामा केवलकार निर्माण विवाद समाधान गर्न सरकारी वार्ता टोली गठन

फिक्कल: सरकारले ताप्लेजुङको पाथीभरा ९मुक्कुम्लुङ० क्षेत्रमा केवलकार निर्माणको क्रममा उत्पन्न विवाद समाधानका लागि सम्बद्ध पक्षहरूसँग वार्ता गर्न गृह मन्त्रालयका सहसचिव…

फागुन १६ गते करफोकमा कन्दरा ब्याण्ड आउदै
January 27, 2025
फागुन १६ गते करफोकमा कन्दरा ब्याण्ड आउदै

फिक्कल:  आउदो फागुन १६ गते इलामको सूर्योदय नगरपालिका १२ को करफोकमा नेपालकै चर्चीत कन्दरा ब्याण्डको सांगीतिक प्रस्तुती रहने भएको छ…

आजदेखि ‘चुलाचुली पाठशाला नाट्य महोत्सव’ हुँदै
January 27, 2025
आजदेखि ‘चुलाचुली पाठशाला नाट्य महोत्सव’ हुँदै

इलाम : इलामको चुलाचलीमा आजदेखि तेस्रो संस्करणको ‘चुलाचुली पाठशाला नाट्य महोत्सव’ आयोजना हुँदैछ । आफ्नो नवौँ वार्षिकोत्सवको अवसर पारेर चुलाचुली…

कन्यामको चिया परीक्षण केन्द्र चाडै संचालनमा आउने
January 24, 2025
कन्यामको चिया परीक्षण केन्द्र चाडै संचालनमा आउने

फिक्कल: इलामको कन्याममा निर्मााण भएको देशकै पहिलो चिया परीक्षण,प्रवद्र्धन तथा अनुसन्धान केन्द्र संचालनका लागि सूर्योदय नगरपालिका र नेपाल विज्ञान तथा…

नाम्सालिङको हात्तीटारमा निशान पदयात्रीको भब्य स्वागत
January 10, 2025
नाम्सालिङको हात्तीटारमा निशान पदयात्रीको भब्य स्वागत

प्रेम अधिकारी,इलाम: इलाममा दुई सय वर्ष लामो इतिहास बोकेको निशान पदमार्गको औपचारिक उद्घाटन पूर्णे डाँडामा उद्घाटन गरीए पछि पुगेको पदयात्रीलाई…

निशान पदमार्गमा पदयात्राको अन्तिम तयारी
January 7, 2025
निशान पदमार्गमा पदयात्राको अन्तिम तयारी

फिक्कल: इलाममा दुई सय वर्ष लामो इतिहास बोकेको निशान पदमार्गमा पदयात्रीको स्वागतका लागि भब्य तयारी गरीएको छ । नेपाल–भारत सीमाना…

TOP