कला / मनोरञ्जन “मैले गाउने गीतहरुमा” सार्वजनिक जीवनशैली बिहीबार दिउँसोदेखि मोन्था चक्रवात :इलाम सहित कोशी प्रदेशमा भारी वर्षाको संभावना अर्थ वाणिज्य अन्तु–कन्याममा पर्यटकको ओइरो जीवनशैली माई नगरपालिकाले ९०९ परिवारलाई राहत वितरण गर्ने जीवनशैली फिक्कल–नयाँबजार सडक संचालन जीवनशैली प्याङका पहिरो प्रभावितलाई घर–घरमा निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराइदै अर्थ वाणिज्य सूर्योदयका बाढीपहिरो प्रभाविताका लागि राहत सामग्री हस्तान्तरण जीवनशैली मन्त्रीद्वय घिसिङ र अर्याल आज इलाम आँउदै जीवनशैली इलाममा बाढी पहिरोको बितण्डाः ३७ जनाको मृत्यु जीवनशैली फिक्कल बजारमा यात्रु सहायता कक्ष संचालन
Hamropalika menu advertisement

फागुन १६ गते करफोकमा कन्दरा ब्याण्ड आउदै

  • प्रकाशित मितिः November 12, 2025
  • हाम्रो पालिका
फागुन १६ गते करफोकमा कन्दरा ब्याण्ड आउदै

फिक्कल:  आउदो फागुन १६ गते इलामको सूर्योदय नगरपालिका १२ को करफोकमा नेपालकै चर्चीत कन्दरा ब्याण्डको सांगीतिक प्रस्तुती रहने भएको छ ।सूर्योदय होटल ब्यवसायी संघको आयोजना तथा करफोक युवा परिवारको सह आयोजनामा कन्दराको कार्यक्रम हुन लागेको हो ।

सूर्योदय होटल ब्यवसायी संघका अध्यक्ष प्रज्वल प्रधानले सूर्योदय नगरपालिकाको पर्यटन प्रवर्धनका लागि कन्दरा ब्याण्डको सांगीतिक प्रस्तुती करफोकमा राखीएको जानकारी दिनु भयो । उहाले भन्नु भयो‘ कन्दरा सांगितिक कार्यक्रम लिएर बिश्व भ्रमण गरीरहेको छ, यो ब्याण्डले हाम्रो नगरको प्रचार प्रसारमा सहयोग पुग्छ भन्ने हो ।’ आयोजकले टिकट छपाउने लागायतका सबै तयारीको काम भैरहेको छ । कार्यक्रममा इलाम , झापा, पाँचथर , ताप्लेजुङ र छिमेकी भारतबाट ठूलो संख्यामा संगीत प्रेमी आउने अपेक्षा गरीएको आयोजकले जनाएको छ ।

TOP