जीवनशैली इलाममा अटो दुर्घटनामा घाईते दुई जनाको मृत्यु अर्थ वाणिज्य भारतको सुनादहबाट बाढीपीडितलाई ६ लाख बढी सहयोग जीवनशैली बेलीब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा सह–चालकको मृत्यु जीवनशैली रोङ गाउँपालिकामा आइतबार बिदा दिइने जीवनशैली पत्रकार सुजन तिम्सिना पुरस्कृत अर्थ वाणिज्य सूर्योदयको नीति बजेट तथा कार्यक्रम सार्वजनिकीकरण सम्पन्न पालिका विशेष सूर्योदय नगर बाल सञ्जाल पुनर्गठन, अध्यक्षमा प्रवल राई जीवनशैली सूर्योदयमा शान्ति–सुरक्षा तथा सामाजिक सद्भाव समिति गठन जीवनशैली पशुपतिनगरमा मानव बेचबिखन बिरुद्ध नेपाल–भारत संयुक्त कार्यक्रम सम्पन्न जीवनशैली सूर्योदयमा १२० मिटर लामो सिसाको पुल निर्माण
Hamropalika menu advertisement

करणीको अभियोगमा इलामका २ जना पक्राउ

  • प्रकाशित मितिः September 25, 2026
  • हाम्रो पालिका
करणीको अभियोगमा इलामका २ जना पक्राउ

फिक्कल: जवरजस्ती करणी गरेको आरोपमा इलाममा दुई जनालाई प्रहरीले नियन्त्रणमा लिइएको छ । इलाम माई नगरपालिका एक बस्ने २० वर्षका बिकास लिम्बु र सोही स्थान बस्ने १९ बर्षका मौसम भन्ने राजन लिम्बुलाई प्रहरीले पक्राउ गरेको हो ।
निज दुवैले १४ बर्षिय र १३ बर्षिय नावालिकालाई जवरजस्ती करणी गरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी तेजबहादुर दाहालले जानकारी दिनु भयो । उहाका अनुसार जिल्ला प्रहरी कार्यालय इलामको टोलीले दुवैजनालाई पक्राउ गरेको जनाएको छ ।
पक्राउ परेका दुबैलाई इलाम जिल्ला अदालतबाट ७ दिनको म्याद थपेर आवश्यक अनुसन्धान भईरहेको छ । उनीहरुलाई पीडित पक्षको उजुरीका आधारमा पक्राउ गरिएको जनाइएको छ । नाबालिकालाई करणीको आरोप लागेका दुबैजनाले ललाईफकाई जवरजस्ती गरेको आरोप लागेको छ ।

TOP