प्रदेश सूर्योदय–९ मा एमालेको मिसन पार्टी जागरण कार्यशाला सम्पन्न कला / मनोरञ्जन हुरहुरेको चिसो हावाले गीतको म्युजिक भिडियो सार्वजनिक खेलकुद इलाममा जिल्ला साइकल संघ गठन, अध्यक्षमा युवराज बस्नेत प्रदेश जय नेपाल पार्टीको इलाम जिल्ला समिति गठन जीवनशैली राष्ट्रिय स्वतन्त्र पार्टीको सूर्योदय–७ मा तदर्थ समिति गठन पालिका विशेष संघर्षले कांग्रेसमा उदाएका सन्जिबको महाधिवेशन प्रतिनिधिमा उम्मेद्बारी जीवनशैली इलाममा अटो दुर्घटनामा घाईते दुई जनाको मृत्यु अर्थ वाणिज्य भारतको सुनादहबाट बाढीपीडितलाई ६ लाख बढी सहयोग जीवनशैली बेलीब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा सह–चालकको मृत्यु जीवनशैली रोङ गाउँपालिकामा आइतबार बिदा दिइने
Hamropalika menu advertisement

सूर्योदय ८ मा ‘प्रथम मालुम पर्यटन महोत्सव’ शुरु

  • प्रकाशित मितिः October 9, 2026
  • हाम्रो पालिका
सूर्योदय ८ मा ‘प्रथम मालुम पर्यटन महोत्सव’ शुरु

फिक्क्ल: इलामको सूर्योदय नगरपालिका ८ को मालुममा बिहिबार देखि मंसिर २५ गते सम्म चल्ने प्रथम मालुम पर्यटन महोत्सव शुरु भएको छ । सूर्योदय नगरपालिका वडा नं ८ मा रहेको मंगल ज्योति टोल बिकास संस्थाको आयोजना साथै कन्काई फन वल्ड सुरुंगा झापाको समन्वयमा महोत्सव शुरु भएको हो । बिहिबार एक कार्यक्रमका बिच सूर्योदयका नगर प्रमुख रण बहादुर राईले मेलाको उद्घाटन गर्नु भयो । मेलाको उद्घाटन गर्दै उहाले पर्यटन प्रवर्धन गर्न आयोजीत मेलालाई नगरले पूर्ण सहयोग गर्नु बताउनु भयो । उद्घाटन कार्यक्रममा शसस्त्र प्रहरी बल आईतबारे बेस क्याम्पका प्रमुख सुरज केसी ,नेपाली काग्रेस नगर सभापति जिवन कुमार नेपाल, वडा नं. ८ का वडाध्यक्ष जंग गुरुङ , वडा नं. ७ का वडाध्यक्ष लोक बहादुर राई लगायतले शुभकामना मन्तब्य राख्नु भएको थियो ।
मेला आयोजक समितिका अध्यक्ष कमल गड्तौलाले बिभिन्न मनोरञ्जनात्मक खेल सहित राष्ट्रिय स्तरका कलाकारको साथमा महोत्सव लगाइने जानकारी दिनु भयो । । उहाले स्थानीय स्तरको पर्यटन प्रवर्धनका लागि महोत्सव आयोजना गरीएको जानकारी दिनु भयो । महोत्सवमा सथानीय खानाका परिकारका स्टल समेत राखीएको छ ।

TOP