खेलकुद कन्यामको चियाबारीमा साइकल सरर प्रदेश सूर्योदय–९ मा एमालेको मिसन पार्टी जागरण कार्यशाला सम्पन्न कला / मनोरञ्जन हुरहुरेको चिसो हावाले गीतको म्युजिक भिडियो सार्वजनिक खेलकुद इलाममा जिल्ला साइकल संघ गठन, अध्यक्षमा युवराज बस्नेत प्रदेश जय नेपाल पार्टीको इलाम जिल्ला समिति गठन जीवनशैली राष्ट्रिय स्वतन्त्र पार्टीको सूर्योदय–७ मा तदर्थ समिति गठन पालिका विशेष संघर्षले कांग्रेसमा उदाएका सन्जिबको महाधिवेशन प्रतिनिधिमा उम्मेद्बारी जीवनशैली इलाममा अटो दुर्घटनामा घाईते दुई जनाको मृत्यु अर्थ वाणिज्य भारतको सुनादहबाट बाढीपीडितलाई ६ लाख बढी सहयोग जीवनशैली बेलीब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा सह–चालकको मृत्यु
Hamropalika menu advertisement

फिक्कल,गुप्ती नयाँबजार सडक संचालनमा

  • प्रकाशित मितिः October 16, 2026
  • हाम्रो पालिका
फिक्कल,गुप्ती नयाँबजार सडक संचालनमा

फिक्कल: बन्द रहेको फिक्कल गुप्ती नयाँबजार सडक संचालनमा आएको छ । स्थानिय र प्रदेश सरकारको संयुक्त प्रतिनिधी सडकको अनुगमन गरे संगै बैकल्पिक उपाय निकालेर सडक संचालनमा ल्याइएको हो ।
सडकको भित्ता पट्टि ३ मिटर कटिङ गरी एक तर्फी बाटो खुलेको सूर्योदयका नगर प्रमुख रण बहादुर राईले जानकारी दिनु भयो । सडक निर्माणको ठेक्का पाएको खनाल कन्स्ट्रक्सन का प्रमुख डिल्ली खनालले तत्कालका लागि सडक बढाएर संचालनमा ल्याइएको जानकारी दिनु भयो।
अनुगमनका क्रममा कोशी प्रदेश सरकारको सुसासन समितिका सभापति प्रदेश सभा सदस्य खगेश्वरी अधिकारी , कोशी प्रदेश सभाका सदस्य तथा पूर्व पर्यटन मन्त्री खिनु लुङवा लिम्बु , सूर्योदय नगरपालिका नगर प्रमुख रण बहादुर राई , कोशी प्रदेश पूर्वधार विकास मन्त्रालयका डिभिजन प्रमुख जितेन्द्र देव कर्ण , वडा अध्यक्ष देवेन्द्र शर्मा , सरोकार पक्ष लगायतको उपस्थिति रहेको थियो ।हिजो पहिरो झरे पछि सडक अवरुद्ध बनेको थियो ।

TOP