जीवनशैली इलाममा अटो दुर्घटनामा घाईते दुई जनाको मृत्यु अर्थ वाणिज्य भारतको सुनादहबाट बाढीपीडितलाई ६ लाख बढी सहयोग जीवनशैली बेलीब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा सह–चालकको मृत्यु जीवनशैली रोङ गाउँपालिकामा आइतबार बिदा दिइने जीवनशैली पत्रकार सुजन तिम्सिना पुरस्कृत अर्थ वाणिज्य सूर्योदयको नीति बजेट तथा कार्यक्रम सार्वजनिकीकरण सम्पन्न पालिका विशेष सूर्योदय नगर बाल सञ्जाल पुनर्गठन, अध्यक्षमा प्रवल राई जीवनशैली सूर्योदयमा शान्ति–सुरक्षा तथा सामाजिक सद्भाव समिति गठन जीवनशैली पशुपतिनगरमा मानव बेचबिखन बिरुद्ध नेपाल–भारत संयुक्त कार्यक्रम सम्पन्न जीवनशैली सूर्योदयमा १२० मिटर लामो सिसाको पुल निर्माण
Hamropalika menu advertisement

माईजोगमाई अध्यक्ष कपको उपाधि सूर्योदयलाई

  • प्रकाशित मितिः September 26, 2026
  • हाम्रो पालिका
माईजोगमाई अध्यक्ष कपको उपाधि सूर्योदयलाई

इलामः दोश्रो संस्करणको माईजोगमाई गाउँपालिका अध्यक्ष कप अन्तरपालिका आमन्त्रित पुरुष फुटबल प्रतियोगिताको उपाधि सूर्योदय नगरपालिकाले चुमेको छ । माईजोगमाई गाउँपालिकाको केन्द्र नयाँबजार स्थित बालागुरु खेलमैदानमा सोमबार सम्पन्न प्रतियोगिताको फाइनल खेलमा डिफेन्डिङ च्याम्पियन इलाम नगरपालिकालाई ३-१ गोलअन्तरले हराउँदै सूर्योदयले उपाधि चुमेको हो ।

माईजोगमाई गाउँपालिका खेलकुद विकास परिषदको आयोजनामा बैशाख २५ गतेबाट जारी प्रतियोगितामा इलामका १० पालिकाको सहभागिता रहेको थियो । प्रतियोगिताको बिजेता सूर्योदयले २ लाख ११ हजार १ सय ११ र उपविजेता इलामले १ लाख २१ हजार १ सय ११ रुपैया प्राप्त गरेका छन ।

TOP