प्रदेश सूर्योदय–९ मा एमालेको मिसन पार्टी जागरण कार्यशाला सम्पन्न कला / मनोरञ्जन हुरहुरेको चिसो हावाले गीतको म्युजिक भिडियो सार्वजनिक खेलकुद इलाममा जिल्ला साइकल संघ गठन, अध्यक्षमा युवराज बस्नेत प्रदेश जय नेपाल पार्टीको इलाम जिल्ला समिति गठन जीवनशैली राष्ट्रिय स्वतन्त्र पार्टीको सूर्योदय–७ मा तदर्थ समिति गठन पालिका विशेष संघर्षले कांग्रेसमा उदाएका सन्जिबको महाधिवेशन प्रतिनिधिमा उम्मेद्बारी जीवनशैली इलाममा अटो दुर्घटनामा घाईते दुई जनाको मृत्यु अर्थ वाणिज्य भारतको सुनादहबाट बाढीपीडितलाई ६ लाख बढी सहयोग जीवनशैली बेलीब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा सह–चालकको मृत्यु जीवनशैली रोङ गाउँपालिकामा आइतबार बिदा दिइने
Hamropalika menu advertisement

भारतको हेपाहामा नेपाल टुलुटुलु : एमाले अध्यक्ष ओली

  • प्रकाशित मितिः October 11, 2026
  • हाम्रो पालिका
भारतको हेपाहामा नेपाल टुलुटुलु : एमाले अध्यक्ष ओली

इलाम: पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भारतले सिमाना मिचेकोमा नेपालले हेर्नुमात्र पर्ने बताएका छन । पार्टीको जिल्ला अधिवेशन प्रतिनिधि परिशद बैठकलाई सम्बोधन गर्न इलाम आएका ओलीले इलामको पशुपतिनगर पुगी सिमा अवलोकन पश्चात यस्तो बताएका हुन । उनले पश्चात पत्रकार सँग कुरा गर्दे ठूलो छाती भएको छिमेकी देश भारतले न्यायपुर्ण मित्रवत गर्नुपर्नेमा हेपावा पूवृति गरेको बताए । दुई देशको सिमानाको दशगजामा प्रहरी पोष्ट सञ्चालन गर्ने र बेला बेला सिमानामा समस्या ल्याउनु हेपाहा प्रवृति रहेको भन्दै यस्ता समस्यामा नेपालले हेर्नुमात्र पर्ने गरेको भन्दै ओलीले भारतले ठूलो देश भएकै कारणले सीमाको कुरा नसुुन्ने भन्ने नहुने बताए । ‘सानोतिनो अर्घेल्याइँ गरेर भारतले कुनै ठूलो लाभ पनि प्राप्त गर्ने होइन, यो व्यवहारले नेपाललाई आफूलाई हेपिएको अनुभूति हुन्छ,’ उनले भने, ‘हेपिएको महसुुस हुँदा कसैलाई राम्रो लाग्दैन, भारतले सुन्छ होला । यस सम्बन्धमा निष्कर्ष निकाल्नेगरी कुरा गर्छौ ।’

TOP