जीवनशैली इलाममा अटो दुर्घटनामा घाईते दुई जनाको मृत्यु अर्थ वाणिज्य भारतको सुनादहबाट बाढीपीडितलाई ६ लाख बढी सहयोग जीवनशैली बेलीब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा सह–चालकको मृत्यु जीवनशैली रोङ गाउँपालिकामा आइतबार बिदा दिइने जीवनशैली पत्रकार सुजन तिम्सिना पुरस्कृत अर्थ वाणिज्य सूर्योदयको नीति बजेट तथा कार्यक्रम सार्वजनिकीकरण सम्पन्न पालिका विशेष सूर्योदय नगर बाल सञ्जाल पुनर्गठन, अध्यक्षमा प्रवल राई जीवनशैली सूर्योदयमा शान्ति–सुरक्षा तथा सामाजिक सद्भाव समिति गठन जीवनशैली पशुपतिनगरमा मानव बेचबिखन बिरुद्ध नेपाल–भारत संयुक्त कार्यक्रम सम्पन्न जीवनशैली सूर्योदयमा १२० मिटर लामो सिसाको पुल निर्माण
Hamropalika menu advertisement

वन पैदावार व्यवसायी संघका अध्यक्ष रोहित खड्काको निधन

  • प्रकाशित मितिः September 25, 2026
  • हाम्रो पालिका
वन पैदावार व्यवसायी संघका अध्यक्ष रोहित खड्काको निधन

फिक्कल: वन पैदावार व्यवसायी संघका केन्द्रीय अध्यक्ष रोहित खड्काको निधन भएको छ । ५४ बर्षिय खड्काको हृदयघातका कारण उपचारको क्रममा आज बिहान ३ बजे निधन भएको हो ।
सूर्योदय नगरपालिका–१० फिक्कल घरमा नै उहालाई हृदयघात भएपछि उपचारको लागि झापोको बिएन्डसी अस्पताल लगिएको थियो ।
खड्का १४ औं साधारणसभा तथा ८ औं महाधिवेशनबाट दोश्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित हुनु भएको थियो । खड्का गत स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट सूर्योदय नगरपालिका–१० मा वडाध्यक्षको उम्मेदवार समेत रहनु भएको थियो । नेपाली काग्रेसका सूर्योदय १० का सभापति समेत रहनु भएका खड्का निर्माण ब्यवसायी संघ इलामको जिल्ला कार्य समिति सदस्य समेत रहनु भएको थियो ।

TOP