Uncategorized फिक्कल माध्यमिक बिद्यालयको १०५ औं बार्षिक उत्सव सम्पन्न खेलकुद सूर्योयमा नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड शुरु जीवनशैली कार्य सम्पादन मूल्यांकनमा सूर्याेदय पहिलो अर्थ वाणिज्य इलामको सूर्योदयमा १५ दिन भित्रमा मालपोत र नापी कार्यालय स्थापना हुने अर्थ वाणिज्य ६ लाख ९० हजार ऋण मिनाहा गर्दै सहारा नेपालको २९ औं साधारण सभा इलाममा सम्पन्न जीवनशैली सशस्त्र प्रहरीद्धारा केश कर्तक तालिम सञ्चालन अर्थ वाणिज्य अंग्रेजी नयाँ बर्षमा कन्याममा ‘फुड एण्ड कल्चरल फेस्टिवल’ हुने अर्थ वाणिज्य ३ लाख ८० हजार ऋण मिनाहा गर्दै सहारा नेपालको २९ औं साधारण सभा फिक्कलमा सम्पन्न जीवनशैली इलाम क्षेत्र नं. १ मा सर्वसम्मत नेतृत्व चयन गर्न कांग्रेस पूर्व सभापति फोरमको पहल जीवनशैली कन्याम चिया बगानका २२ जना श्रमिकलाई निःशुल्क चस्मा वितरण
Hamropalika menu advertisement

पत्रकार महतलाई स्वास्थ्य दर्पण हेल्थ अवार्ड

  • प्रकाशित मितिः February 25, 2026
  • हाम्रो पालिका
पत्रकार महतलाई स्वास्थ्य दर्पण हेल्थ अवार्ड

चितवन : राष्ट्रिय स्वास्थ्य दर्पण हेल्थ अवार्ड—२०७९ ९ प्रदेश नम्बर १, मधेश प्रदेश र वाग्मती प्रदेशबाट इलामका पत्रकार सम्मानित भएका छन । रेडियो बुद्धवाणी एफ एम ९५.७ मेगाहर्जका प्रबन्धक निर्देशक, पत्रकार दिनेश महत सम्मानित भएका हुन ।

आज भरतपुरमा स्वास्थ्य दर्पण मिडिया नेटवर्कद्धारा आयोजित हेल्थ अवार्डबाट महतलाई सम्मानित गरिएको हो । पत्रकारिताको माध्यम बाट स्वास्थ क्षेत्रमा समाजमा पुरयाएको योगदानको कदर गर्दै उनलाई सम्मान गरिएको आयोजकले जनाएको छ ।

प्रमुख अतिथि नेपाली कांँग्रेसका नेता पूर्व महामन्त्री डा . शशांक कोइराला, नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेल लगायतले सम्मानपत्रसहित उनलाई सम्मान गरेका थिए ।
सन्दीप श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि डा कोइराला, पत्रकार महासंघका अध्यक्ष पोखरेल , गण्डकी प्रदेशका सांसद महेन्द्रध्वज जिसी, वाग्मती प्रदेश सांसद माया श्रेष्ठ, नेपाली कांँग्रेसका केन्द्रिय सदस्य नैनसिंह महर,राष्ट्रिय स्वास्थ्य दर्पणका सल्लाहकार डा भोजराज अधिकारीले मन्तव्य व्यक्त गरेका थिए ।

TOP