खेलकुद कन्यामको चियाबारीमा साइकल सरर प्रदेश सूर्योदय–९ मा एमालेको मिसन पार्टी जागरण कार्यशाला सम्पन्न कला / मनोरञ्जन हुरहुरेको चिसो हावाले गीतको म्युजिक भिडियो सार्वजनिक खेलकुद इलाममा जिल्ला साइकल संघ गठन, अध्यक्षमा युवराज बस्नेत प्रदेश जय नेपाल पार्टीको इलाम जिल्ला समिति गठन जीवनशैली राष्ट्रिय स्वतन्त्र पार्टीको सूर्योदय–७ मा तदर्थ समिति गठन पालिका विशेष संघर्षले कांग्रेसमा उदाएका सन्जिबको महाधिवेशन प्रतिनिधिमा उम्मेद्बारी जीवनशैली इलाममा अटो दुर्घटनामा घाईते दुई जनाको मृत्यु अर्थ वाणिज्य भारतको सुनादहबाट बाढीपीडितलाई ६ लाख बढी सहयोग जीवनशैली बेलीब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा सह–चालकको मृत्यु
Hamropalika menu advertisement

माई नगरपालिकामा ट्रयाक्टर पल्टिदा २ जनाको मृत्यु

  • प्रकाशित मितिः October 16, 2026
  • हाम्रो पालिका
माई नगरपालिकामा ट्रयाक्टर पल्टिदा २ जनाको मृत्यु

माई : इलामको माई नगरपालिका–१ पाल्टारमा ट्रयाक्टर पल्टदा २ जनाको ज्यान गएको छ । करिब साढे ३ बजेको समयमा बारी जोतेर फर्कदै गरेको मे १ त ७४४० नम्बरको ट्रयाक्टर अनियन्त्रित भई सडकबाट करिब १० मिटर तल झर्दा चालक माई नगरपालिका–८ का २१ बर्षिय सुजन बिश्वकर्मा र ट्रयाक्टर धनिका छोरा ११ बर्षिय नितेश गिरीको ज्यान गएको हो ।

दुर्घटना भएको ट्रयाक्टरले किचेपछि दुवै जनालाई उपचारको लागि झापाको बिएन्डसी तर्फ पठाइएको थियो । उनीहरु दुवै जनाको बाटोमा नै मृत्यु भएको प्रहरी चौकी दानाबारीका असई इन्द्रप्रसाद पराजुलीले जानकारी दिए । दुर्घटनामा चालकमा भान्जा समिर विश्वकर्मा घाइते भएको छन् । उनको विएन्डसी अस्पतालमा उपचार भइरहेको छ ।

TOP