कला / मनोरञ्जन “मैले गाउने गीतहरुमा” सार्वजनिक जीवनशैली बिहीबार दिउँसोदेखि मोन्था चक्रवात :इलाम सहित कोशी प्रदेशमा भारी वर्षाको संभावना अर्थ वाणिज्य अन्तु–कन्याममा पर्यटकको ओइरो जीवनशैली माई नगरपालिकाले ९०९ परिवारलाई राहत वितरण गर्ने जीवनशैली फिक्कल–नयाँबजार सडक संचालन जीवनशैली प्याङका पहिरो प्रभावितलाई घर–घरमा निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराइदै अर्थ वाणिज्य सूर्योदयका बाढीपहिरो प्रभाविताका लागि राहत सामग्री हस्तान्तरण जीवनशैली मन्त्रीद्वय घिसिङ र अर्याल आज इलाम आँउदै जीवनशैली इलाममा बाढी पहिरोको बितण्डाः ३७ जनाको मृत्यु जीवनशैली फिक्कल बजारमा यात्रु सहायता कक्ष संचालन
Hamropalika menu advertisement

फिक्कलको ग्लोबल बैंकका १४ कर्मचारी सहित २४ जनाको कोरोना रिर्पोट नेगेटिभ

  • प्रकाशित मितिः November 14, 2025
  • हाम्रो पालिका


फिक्कलस् इलामको सूर्योदय नगरपालिकाको फिक्कल स्थित ग्लोबल आइएमई बैंकबाट सरुवा भएका एकजना कर्मचारीमा कोरोना संक्रमण देखिए पछि गरिएको सबैको कोरोना परीक्षण रिर्पोट नेगेटिभ आएको छ ।
बैंकबाट सरुवा भई काठमाण्डौ गएका कर्मचारीमा कोरोना पोजेटिभ देखिएपछि उक्त बैंकका १४ जना कर्मचारी सहित २४ जनाको रिर्पोट नेगेटिभ आएको हो ।

१४ गते उनीहरुको स्वाब संकलन गरी झापाको कोटिहोममा रहेको प्रयोगशालामा पठाईएकोमा बैंकका १४ जना कर्मचारी, ३ जना सुरक्षाकर्मी र क्वारेन्टाईनमा रहेका ७ जनाको आज नेगेटिभ रिर्पोट आएको सूर्योदय नगरपालिकाका कोभिड–१९ फोकल पर्सन तथा जनस्वास्थ्य निरीक्षक बिपुल अधिकारीले जानकारी दिनु भयो ।
बैंकबाट काठमाण्डौ गएका कर्मचारीमा गत १२ गते कोरोना पोजेटिभ देखिएपछि फिक्क्लको ग्लोवल बैकमा १४ गतेबाट रिर्पोट नआउज्ेल सम्मका लागि कारोबार बन्द गरिएको थियो

TOP