कला / मनोरञ्जन “मैले गाउने गीतहरुमा” सार्वजनिक जीवनशैली बिहीबार दिउँसोदेखि मोन्था चक्रवात :इलाम सहित कोशी प्रदेशमा भारी वर्षाको संभावना अर्थ वाणिज्य अन्तु–कन्याममा पर्यटकको ओइरो जीवनशैली माई नगरपालिकाले ९०९ परिवारलाई राहत वितरण गर्ने जीवनशैली फिक्कल–नयाँबजार सडक संचालन जीवनशैली प्याङका पहिरो प्रभावितलाई घर–घरमा निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराइदै अर्थ वाणिज्य सूर्योदयका बाढीपहिरो प्रभाविताका लागि राहत सामग्री हस्तान्तरण जीवनशैली मन्त्रीद्वय घिसिङ र अर्याल आज इलाम आँउदै जीवनशैली इलाममा बाढी पहिरोको बितण्डाः ३७ जनाको मृत्यु जीवनशैली फिक्कल बजारमा यात्रु सहायता कक्ष संचालन
Hamropalika menu advertisement

जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी प्रमुख घिमिरे पुरस्कृत

  • प्रकाशित मितिः November 19, 2025
  • हाम्रो पालिका
जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी प्रमुख घिमिरे पुरस्कृत

इलाम: जिल्ला प्रहरी कार्यालय इलामका प्रमुख प्रहरी उपरीक्षक दिलिप घिमिरे पुरस्कृत भएका छन् । उत्कृष्ट कार्यसम्पादन गरेको भन्दै नेपाल प्रहरी प्रधान कार्यालयले प्रहरी उपरीक्षक घिमिरेलाई पुरस्कृत गरेको हो ।

जिल्ला प्रहरी कार्यालय इलाममा प्रहरी प्रमुखका रुपमा गत वर्षदेखि कार्यरत प्रहरी उपरीक्षकला प्रहरी प्रधान कार्यालयले कुशल व्यावसायिक दक्षता एवम् पेशागत निष्ठाको उच्च मुल्याङ्कन गर्दै नगद पुरस्कारसहित पुरस्कृत गरेको हो ।प्रहरी प्रधान कार्यालयले प्रहरी उपरीक्षक घिमिरेसहित अन्य प्रहरी अधिकारीहरु समेतलाई पुरस्कृत गरेको छ ।

TOP