कला / मनोरञ्जन “मैले गाउने गीतहरुमा” सार्वजनिक जीवनशैली बिहीबार दिउँसोदेखि मोन्था चक्रवात :इलाम सहित कोशी प्रदेशमा भारी वर्षाको संभावना अर्थ वाणिज्य अन्तु–कन्याममा पर्यटकको ओइरो जीवनशैली माई नगरपालिकाले ९०९ परिवारलाई राहत वितरण गर्ने जीवनशैली फिक्कल–नयाँबजार सडक संचालन जीवनशैली प्याङका पहिरो प्रभावितलाई घर–घरमा निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराइदै अर्थ वाणिज्य सूर्योदयका बाढीपहिरो प्रभाविताका लागि राहत सामग्री हस्तान्तरण जीवनशैली मन्त्रीद्वय घिसिङ र अर्याल आज इलाम आँउदै जीवनशैली इलाममा बाढी पहिरोको बितण्डाः ३७ जनाको मृत्यु जीवनशैली फिक्कल बजारमा यात्रु सहायता कक्ष संचालन
Hamropalika menu advertisement

प्रहरी अतिरिक्त महानिरीक्षक सुवेदीद्धारा जिल्ला प्रहरी कार्यालय इलामको निरीक्षण

  • प्रकाशित मितिः November 19, 2025
  • हाम्रो पालिका
प्रहरी अतिरिक्त महानिरीक्षक सुवेदीद्धारा जिल्ला प्रहरी कार्यालय इलामको निरीक्षण

इलाम: नेपाल प्रहरी कार्यदक्षता मुल्याङकन (Police Baton) २०७९ बमोजिम जिल्ला प्रहरी कार्यालय इलामको निरीक्षण अवलोकन सम्पन्न भएको छ । प्रहरी प्रधान कार्यालयबाट प्रहरी अतिरिक्त महानिरीक्षक उत्तम राज सुवेदीको नेतृत्वमा जिल्ला प्रहरी कार्यालय इलाम आएका प्रहरी अधिकृत सहितको केन्द्रिय मुल्याङकन टोलीले कार्यालय तथा सम्पुर्ण शाखाहरुको निरीक्षण अवलोकन गरेको हो । निरीक्षणकै क्रममा प्रहरी अतिरिक्त महानिरीक्षक सुवेदीले जिल्लामा कार्यरत प्रहरी अधिकृत तथा प्रहरी कर्मचारीलाई आवश्यक निर्देशन समेत दिनु भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

TOP