कला / मनोरञ्जन “मैले गाउने गीतहरुमा” सार्वजनिक जीवनशैली बिहीबार दिउँसोदेखि मोन्था चक्रवात :इलाम सहित कोशी प्रदेशमा भारी वर्षाको संभावना अर्थ वाणिज्य अन्तु–कन्याममा पर्यटकको ओइरो जीवनशैली माई नगरपालिकाले ९०९ परिवारलाई राहत वितरण गर्ने जीवनशैली फिक्कल–नयाँबजार सडक संचालन जीवनशैली प्याङका पहिरो प्रभावितलाई घर–घरमा निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराइदै अर्थ वाणिज्य सूर्योदयका बाढीपहिरो प्रभाविताका लागि राहत सामग्री हस्तान्तरण जीवनशैली मन्त्रीद्वय घिसिङ र अर्याल आज इलाम आँउदै जीवनशैली इलाममा बाढी पहिरोको बितण्डाः ३७ जनाको मृत्यु जीवनशैली फिक्कल बजारमा यात्रु सहायता कक्ष संचालन
Hamropalika menu advertisement

इलाममा रुख ढाल्ने क्रममा मृत्यू

  • प्रकाशित मितिः November 14, 2025
  • हाम्रो पालिका
इलाममा रुख ढाल्ने क्रममा मृत्यू

इलाम: रुख ढाल्ने क्रममा इलाम नगरपालिका ४ मा एक ब्यक्तिको रुखले लागेर मृत्यू भएको छ । इलाम नगरपालिका ४ कागतेपानीका ५० वर्षिय लाल बहादुर गुरुङको रुखले लागेर घटनास्थलमा नै मृत्यू भएको हो । स्थानीय नबिन गुरुङको बारीको पिप्लेको रुख ढाल्ने क्रममा रुखले लागेका उनको दिउशो करिव तीन बजे घटना स्थलमानै मृत्यू भएको जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी तथा डिएसपी गंगाबहादुर थापाले जानकारी दिए ।
सन्दकपुर गाउँपालिकाका ३२ वर्षिय सुवास राईले ठेक्कामा लिएर इलाम नगरपालिका ४ का स्थानीय सन्तबहादुर राई र कुबेर राईले ढाल्दै गरेको रुखले लालबहादुर गुरुङलाई रुखले लागेको थियो ।
उनको मृत्युबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । अनुसन्धानकै क्रममा ठेक्कामा बगान लिएर रुख कटाउने सन्दकपुर गाउँपालिकाका सुवास राई र रुख काट्ने इलाम नगरपालिका ४ का स्थानीय सन्तबहादुर राई र कुबेर राईलाई प्रहरीले नियन्त्रणमा लिइएको छ ।

TOP