कला / मनोरञ्जन “मैले गाउने गीतहरुमा” सार्वजनिक जीवनशैली बिहीबार दिउँसोदेखि मोन्था चक्रवात :इलाम सहित कोशी प्रदेशमा भारी वर्षाको संभावना अर्थ वाणिज्य अन्तु–कन्याममा पर्यटकको ओइरो जीवनशैली माई नगरपालिकाले ९०९ परिवारलाई राहत वितरण गर्ने जीवनशैली फिक्कल–नयाँबजार सडक संचालन जीवनशैली प्याङका पहिरो प्रभावितलाई घर–घरमा निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराइदै अर्थ वाणिज्य सूर्योदयका बाढीपहिरो प्रभाविताका लागि राहत सामग्री हस्तान्तरण जीवनशैली मन्त्रीद्वय घिसिङ र अर्याल आज इलाम आँउदै जीवनशैली इलाममा बाढी पहिरोको बितण्डाः ३७ जनाको मृत्यु जीवनशैली फिक्कल बजारमा यात्रु सहायता कक्ष संचालन
Hamropalika menu advertisement

चुम्लुङको सूर्योदय नगर अधिवेसन सम्पन्न

  • प्रकाशित मितिः November 18, 2025
  • हाम्रो पालिका
चुम्लुङको सूर्योदय नगर अधिवेसन सम्पन्न

फिक्कल:  शरण सम्बाहाम्फेलाई अध्यक्ष बनाउँदै किरात याक्थुङ चुम्लुङ सूर्योदय नगरपालिकाको तेस्रो नगर अधिबेसन सम्पन्न भएको छ ।
अधिवेसनले उपाध्यक्ष पर्वत याक्सो , सचिव प्रबिन तुम्रोक ,सह-सचिवअरुण थेबे र कोषाध्यक्षमा कमला चेम्जोङलाई छानेको छ ।

सदस्यहरुमा उदयहाङ फागो, सोनु इङसम, सुशील थेबे, समीर योङहाङ, देउमान लोक्ताम, डिल्ली थेबे, बिजय कुमार योङहाङ र राजु लोक्ताम लगायत रहेका छन् ।अधवेसनकै अवसरमा बिमल तुम्रोकको संयोजकत्वमा ३१ सदस्यीय नगरपालिका स्तरीय मुक्कुमलुङ संघर्ष समिती बनाइएको छ ।

अधिवेसन जिल्ला सदस्य राम लिङदमको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । साथै मुक्कुमलुङ संघर्ष समिती जिल्ला संयोजक योगेन्द्र लावतीको प्रमुख आतिथ्यतामा गठन भएको बताइएको छ ।

TOP