कला / मनोरञ्जन “मैले गाउने गीतहरुमा” सार्वजनिक जीवनशैली बिहीबार दिउँसोदेखि मोन्था चक्रवात :इलाम सहित कोशी प्रदेशमा भारी वर्षाको संभावना अर्थ वाणिज्य अन्तु–कन्याममा पर्यटकको ओइरो जीवनशैली माई नगरपालिकाले ९०९ परिवारलाई राहत वितरण गर्ने जीवनशैली फिक्कल–नयाँबजार सडक संचालन जीवनशैली प्याङका पहिरो प्रभावितलाई घर–घरमा निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराइदै अर्थ वाणिज्य सूर्योदयका बाढीपहिरो प्रभाविताका लागि राहत सामग्री हस्तान्तरण जीवनशैली मन्त्रीद्वय घिसिङ र अर्याल आज इलाम आँउदै जीवनशैली इलाममा बाढी पहिरोको बितण्डाः ३७ जनाको मृत्यु जीवनशैली फिक्कल बजारमा यात्रु सहायता कक्ष संचालन
Hamropalika menu advertisement

सूर्योदय ९ मा बाल बिकास शिक्षकलाई क्षमता बिकास तालिम

  • प्रकाशित मितिः November 28, 2025
  • हाम्रो पालिका
सूर्योदय ९ मा बाल बिकास शिक्षकलाई क्षमता बिकास तालिम

फिक्कल: सूर्योदय नगरपालिका ९ मा बाल बिकास शिक्षकका लागि क्षमता बिकास तालिम शुरु भएको छ । वडा नं. ९ को आयोजनामा १० दिन सम्म संचालन हुने तालिममा वडा नं. ९ मा कार्यरत बाल शिक्षक र आधारभूत तहमा कार्यरत शिक्षकको सहभागिता रहेको छ ।
दुर्गा गौतमले सहजीकरण गरीरहनु भएको तालिममा वडाका सामुदायिक बिद्यालयमा कार्यरत ३५ जना शिक्षकको सहभागिता रहेको छ । तालिमको उद्घाटन वडा नं. नौ का वडाध्यक्ष तथा आर्थिक बिकास समिति संयोजक देवेन्द्र शर्मा र सूर्योदय नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाका प्राविधिक सहायक नविन पौडेलले गर्नु भयो ।
वडाध्यक्ष शर्माले शैक्षिक गुणस्तर सुधारका लागि तालिम संचालन गरीएको जानकारी दिनु भयो । प्राविधिक सहायक पौडेलले शाखाले शैक्षिक गुणस्तर सुधारका लागि बिभिन्न कार्यक्रम गर्दै आएको जानकारी दिनु भयो ।

TOP