कला / मनोरञ्जन “मैले गाउने गीतहरुमा” सार्वजनिक जीवनशैली बिहीबार दिउँसोदेखि मोन्था चक्रवात :इलाम सहित कोशी प्रदेशमा भारी वर्षाको संभावना अर्थ वाणिज्य अन्तु–कन्याममा पर्यटकको ओइरो जीवनशैली माई नगरपालिकाले ९०९ परिवारलाई राहत वितरण गर्ने जीवनशैली फिक्कल–नयाँबजार सडक संचालन जीवनशैली प्याङका पहिरो प्रभावितलाई घर–घरमा निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराइदै अर्थ वाणिज्य सूर्योदयका बाढीपहिरो प्रभाविताका लागि राहत सामग्री हस्तान्तरण जीवनशैली मन्त्रीद्वय घिसिङ र अर्याल आज इलाम आँउदै जीवनशैली इलाममा बाढी पहिरोको बितण्डाः ३७ जनाको मृत्यु जीवनशैली फिक्कल बजारमा यात्रु सहायता कक्ष संचालन
Hamropalika menu advertisement

इलामको माई नगरपालिकामा खोलाले बगाएका लिम्बुको उद्दार

  • प्रकाशित मितिः November 15, 2025
  • हाम्रो पालिका
इलामको माई नगरपालिकामा खोलाले बगाएका लिम्बुको उद्दार

फिक्कल: इलामको माई नगरपालिकामा खोलाले बगाएका एक ब्यक्तिको उद्दार गरीएको छ । लगातारको बर्षाका कारण बाढी आएको स्थानीय सेतु खोलाले बगाएका ६८ बर्षीय मैतराज लिम्बुको उद्दार गरीएको हो । खोला तर्ने क्रममा बगाएका लिम्बुको स्थानीय र प्रहरीले उद्दार गरी दानाबारीमा प्राथमिक उपचार गरी थप उपचारका लागि प्रादेशिक अस्पताल झापा लगिएको जिल्ला प्रहरी प्रमुख (एसपी) प्रभु ढकालले जानकारी दिनु भयो । लगातारको बर्षाका कारण इलामको माइ, जोगमाई, देउमाई पुवामाई सहित साना खोलामा समेत पानीको सतह बढेर जोखीम बढ्न थालेको छ ।

 

TOP