कला / मनोरञ्जन “मैले गाउने गीतहरुमा” सार्वजनिक जीवनशैली बिहीबार दिउँसोदेखि मोन्था चक्रवात :इलाम सहित कोशी प्रदेशमा भारी वर्षाको संभावना अर्थ वाणिज्य अन्तु–कन्याममा पर्यटकको ओइरो जीवनशैली माई नगरपालिकाले ९०९ परिवारलाई राहत वितरण गर्ने जीवनशैली फिक्कल–नयाँबजार सडक संचालन जीवनशैली प्याङका पहिरो प्रभावितलाई घर–घरमा निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराइदै अर्थ वाणिज्य सूर्योदयका बाढीपहिरो प्रभाविताका लागि राहत सामग्री हस्तान्तरण जीवनशैली मन्त्रीद्वय घिसिङ र अर्याल आज इलाम आँउदै जीवनशैली इलाममा बाढी पहिरोको बितण्डाः ३७ जनाको मृत्यु जीवनशैली फिक्कल बजारमा यात्रु सहायता कक्ष संचालन
Hamropalika menu advertisement

सूर्योदयमा माध्यमिक तह स्तरीय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

  • प्रकाशित मितिः November 28, 2025
  • हाम्रो पालिका
सूर्योदयमा माध्यमिक तह स्तरीय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

फिक्कल: सूर्योदय नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाको बाह्र महिना बाह्र कार्यक्रम अन्तर्गत माध्यमिक तह स्तरीय हाजिरी जवाफ प्रतियोगिता आज सम्पन्न भएको छ ।
२९ वटा सामुदायिक तथा संस्थागत विद्यालय मध्ये विभिन्न ४ केन्द्र विद्यालयमा भएको छनोट प्रतियोगितामा प्रथम र द्वितीय स्थान हासिल गरि कार्यक्रममा सहभागी ८ विद्यालय बिच भएको हो ।
प्रतिस्पर्धामा जनक माध्यमिक विद्यालय प्रथम, इभरल्याण्ड इन्टरनेशनल एकाडेमी द्वितीय र करफोक विद्यामन्दिर माध्यमिक विद्यालयले तृतीय स्थान हासिल गर्न सफल भएका छन् । उक्त हाजिरी जवाफ प्रतियोगिता जेनेरल राउण्ड, बहुवैकल्पिक प्रश्नोतर, ¥यापिड फायर, मेमोरी टेष्ट र भिजुअल राउण्ड गरी ५ चरणमा सञ्चालन भएको थियो । कार्यक्रममा बिजेतालाई नगर प्रमुख रणबहादुर राईले प्रमाणपत्र तथा पुरस्कार बिवरण गर्नु भएको थियो ।

TOP