कला / मनोरञ्जन “मैले गाउने गीतहरुमा” सार्वजनिक जीवनशैली बिहीबार दिउँसोदेखि मोन्था चक्रवात :इलाम सहित कोशी प्रदेशमा भारी वर्षाको संभावना अर्थ वाणिज्य अन्तु–कन्याममा पर्यटकको ओइरो जीवनशैली माई नगरपालिकाले ९०९ परिवारलाई राहत वितरण गर्ने जीवनशैली फिक्कल–नयाँबजार सडक संचालन जीवनशैली प्याङका पहिरो प्रभावितलाई घर–घरमा निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराइदै अर्थ वाणिज्य सूर्योदयका बाढीपहिरो प्रभाविताका लागि राहत सामग्री हस्तान्तरण जीवनशैली मन्त्रीद्वय घिसिङ र अर्याल आज इलाम आँउदै जीवनशैली इलाममा बाढी पहिरोको बितण्डाः ३७ जनाको मृत्यु जीवनशैली फिक्कल बजारमा यात्रु सहायता कक्ष संचालन
Hamropalika menu advertisement

इटहरीमा १२ वर्षीया बालिका बलात्कृत , घटना बाहिर ल्याए परिवार नै सिध्याउने धम्कि

  • प्रकाशित मितिः November 12, 2025
  • हाम्रो पालिका
इटहरीमा १२ वर्षीया बालिका बलात्कृत , घटना बाहिर ल्याए परिवार नै सिध्याउने धम्कि


इटहरी र सुनसरीको इटहरीमा १२ वर्षीया बालिकालाइ बलात्कार गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । इटहरी ५ पचरुखीमा डेरा गरेर बस्ने प्रतिक राई पक्राउ परेका हुन् । भोजपुर जिल्लाको षडानन्द नगरपालिका घर भएका राई इटहरी स्थित एक कलेजमा अध्यन्नरत छन् । गत मंगलबार १२ वर्षिया बालिकालाइ पैसा दिने प्रलोभन देखाएर बलात्कार गरेको बताइएको छ । घटनालाइ बाहिर ल्याए परिवार नै सिध्याने धम्कि दिएपछि बालिकाले घटना लुकाएकि थिइन ।

बालिकालाइ केहि दिन यता निरास देखेपछि परिवारका सदस्यले ललाइ फकाइ गरेर सोध्दा घटना बाहिरिएको थियो । घटना बाहिरिएपछि पिडित परिवारले दिएको किटानीको आधारमा राईलाइ पक्राउ गरिएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ । घटनाबारे थप अनुशन्धान भइरहेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।पूर्वेली खबर बाट

TOP