कला / मनोरञ्जन “मैले गाउने गीतहरुमा” सार्वजनिक जीवनशैली बिहीबार दिउँसोदेखि मोन्था चक्रवात :इलाम सहित कोशी प्रदेशमा भारी वर्षाको संभावना अर्थ वाणिज्य अन्तु–कन्याममा पर्यटकको ओइरो जीवनशैली माई नगरपालिकाले ९०९ परिवारलाई राहत वितरण गर्ने जीवनशैली फिक्कल–नयाँबजार सडक संचालन जीवनशैली प्याङका पहिरो प्रभावितलाई घर–घरमा निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराइदै अर्थ वाणिज्य सूर्योदयका बाढीपहिरो प्रभाविताका लागि राहत सामग्री हस्तान्तरण जीवनशैली मन्त्रीद्वय घिसिङ र अर्याल आज इलाम आँउदै जीवनशैली इलाममा बाढी पहिरोको बितण्डाः ३७ जनाको मृत्यु जीवनशैली फिक्कल बजारमा यात्रु सहायता कक्ष संचालन
Hamropalika menu advertisement

मेची राजमार्ग बन्द फिर्ता भएपछि यातायत सुचारु

  • प्रकाशित मितिः November 19, 2025
  • हाम्रो पालिका
मेची राजमार्ग बन्द फिर्ता भएपछि यातायत सुचारु

फिक्कल: पहिचानबादी समुहले कार्यकता रिहाईको माग गर्दै गराएको मेची राजमार्ग फिर्ता भएको छ । पक्राउ पर्नु भएका पहिचानवादी नेता बुलेट किरातीलाई अदालनको आदेशमा धरौटीमा छोड्ने भएपछि मेची राजमार्गको बन्द फिर्ता भएको हो ।
जिल्ला अदालतले किरातीलाई दुई लाख रुपियाँ धरौटीमा रिहाई गर्न हिजो साझ आदेश दिए पछि बन्द फिर्ता भएको प्रदेश नं. १ पुर्न नामाङक्न समितले जारी गरेको बिज्ञप्तीमा जनाईएको छ । प्रदेश नं. १ पुर्न नामाङक्न समितका अध्यक्ष डकेन्द्रसिंह थेगिमले बिभिन्न कार्यक्रममा अंगभंग भएका र घाईतेको उपचार सहित उचित क्षतीपुर्तीको ब्यवस्था समेत सरकारले गर्नु पर्ने बताउनु भयो ।
बन्द फिर्ता भए पछि मेची राजमार्गमा यातायत सुचारु भएको छ । हिजो देखिको बन्दले ठूलो संख्यामा पर्यटक बाटबाटै अलपत्र परेका थिए । केहि दिन अघिको बन्दको क्रममा मेची राजमार्गको कोल्बुङमा पराल बोकेको पिकअपमा आगजनी गरेको अभियोगमा किरातीलाई प्रहरीले पक्राउ गरेको थियो ।

 

TOP