कला / मनोरञ्जन “मैले गाउने गीतहरुमा” सार्वजनिक जीवनशैली बिहीबार दिउँसोदेखि मोन्था चक्रवात :इलाम सहित कोशी प्रदेशमा भारी वर्षाको संभावना अर्थ वाणिज्य अन्तु–कन्याममा पर्यटकको ओइरो जीवनशैली माई नगरपालिकाले ९०९ परिवारलाई राहत वितरण गर्ने जीवनशैली फिक्कल–नयाँबजार सडक संचालन जीवनशैली प्याङका पहिरो प्रभावितलाई घर–घरमा निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराइदै अर्थ वाणिज्य सूर्योदयका बाढीपहिरो प्रभाविताका लागि राहत सामग्री हस्तान्तरण जीवनशैली मन्त्रीद्वय घिसिङ र अर्याल आज इलाम आँउदै जीवनशैली इलाममा बाढी पहिरोको बितण्डाः ३७ जनाको मृत्यु जीवनशैली फिक्कल बजारमा यात्रु सहायता कक्ष संचालन
Hamropalika menu advertisement

पशुपतिनगरमा आयोजित शिबिरमा ९८ जनाको उपचार

  • प्रकाशित मितिः November 19, 2025
  • हाम्रो पालिका
पशुपतिनगरमा आयोजित शिबिरमा ९८ जनाको उपचार

फिक्क्ल : इलामको पशुपतिनगरमा एक दिने स्वास्थ्य शिबिर सम्पन्न भएको छ । पशुपतिनगरमा रहेको सूर्य बिनायक मेडिकल तथा एन्जल फाउण्डेशन नेपालले आयोजना गरेको शिबिरमा पाइल्स तथा फिस्टुला, मलद्धार चिलाउने, मलद्धारबाट पिप वा रगत बग्ने ,दुख्ने मलद्धारमा मासु पलाएका गरी ९८ जना बिरामीको ५० प्रतिशत छुटमा उपचार गरिएको हो ।
आयोजकले शिबिरमा उपचारमा ५० प्रतिशत, रगत जाँचमा ३५ प्रतिशत छुट दिएको थियो । शिबिरमा गरिबीका कारण उपचार गराउन नसकेका सूनपा २ पशुपतिनगरका अनीस राईलाई ५० हजार बराबरको निशुल्क उपचार गरीएको मेडिकल संचालक सागर भुजेलले जानकारी दिनु भयो । शिबिरमा डा. प्रदिप यादव सहितको टिमले सेवा दिएको थियो । सूर्यबिनायक मेडिकलले प्रत्येक हप्ताको बिहिबार बिहान ९ बजे देखि पायल्स तथा फिस्टुलाको बिशेषज्ञ डाक्टरबाट उपचार गराउदै आएको छ ।

TOP