कला / मनोरञ्जन “मैले गाउने गीतहरुमा” सार्वजनिक जीवनशैली बिहीबार दिउँसोदेखि मोन्था चक्रवात :इलाम सहित कोशी प्रदेशमा भारी वर्षाको संभावना अर्थ वाणिज्य अन्तु–कन्याममा पर्यटकको ओइरो जीवनशैली माई नगरपालिकाले ९०९ परिवारलाई राहत वितरण गर्ने जीवनशैली फिक्कल–नयाँबजार सडक संचालन जीवनशैली प्याङका पहिरो प्रभावितलाई घर–घरमा निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराइदै अर्थ वाणिज्य सूर्योदयका बाढीपहिरो प्रभाविताका लागि राहत सामग्री हस्तान्तरण जीवनशैली मन्त्रीद्वय घिसिङ र अर्याल आज इलाम आँउदै जीवनशैली इलाममा बाढी पहिरोको बितण्डाः ३७ जनाको मृत्यु जीवनशैली फिक्कल बजारमा यात्रु सहायता कक्ष संचालन
Hamropalika menu advertisement

लागुऔषध सहित माई नगरपालिकाबाट एक जना पक्राउ

  • प्रकाशित मितिः November 19, 2025
  • हाम्रो पालिका
लागुऔषध सहित माई नगरपालिकाबाट एक जना पक्राउ

माई : इलामको माई नगरपालिकामा लागु औषध सहित एक जना पक्राउ परेका छन् । आईतवार राति १० बजे इलाम माई नगरपालिका वडा नं ३ चियावारी टोलमा प्रहरीको चेकजाँचमा सोही स्थान बस्ने अन्दाजी २५ वर्षीय सुदिप दनुवार ब्राउन सुगरसहित पक्राउ परेका हुन् ।

माई नगरपालिकाको चिलिमकोट चिया बगान भित्र शंकास्पद गतिविधि गरिरहेका दनुवारको शरिर खोजतलास गर्दा करिव २ ग्राम ५०० मिलिग्राम लागुपदार्थ व्राउनसुगर फेला परेको दानाबारी प्रहरी प्रमुख कैलाश कुमार केसीले जानकारी दिए ।दनुवारलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय इलाम पठाइएको छ ।

TOP