कला / मनोरञ्जन “मैले गाउने गीतहरुमा” सार्वजनिक जीवनशैली बिहीबार दिउँसोदेखि मोन्था चक्रवात :इलाम सहित कोशी प्रदेशमा भारी वर्षाको संभावना अर्थ वाणिज्य अन्तु–कन्याममा पर्यटकको ओइरो जीवनशैली माई नगरपालिकाले ९०९ परिवारलाई राहत वितरण गर्ने जीवनशैली फिक्कल–नयाँबजार सडक संचालन जीवनशैली प्याङका पहिरो प्रभावितलाई घर–घरमा निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराइदै अर्थ वाणिज्य सूर्योदयका बाढीपहिरो प्रभाविताका लागि राहत सामग्री हस्तान्तरण जीवनशैली मन्त्रीद्वय घिसिङ र अर्याल आज इलाम आँउदै जीवनशैली इलाममा बाढी पहिरोको बितण्डाः ३७ जनाको मृत्यु जीवनशैली फिक्कल बजारमा यात्रु सहायता कक्ष संचालन
Hamropalika menu advertisement

बिद्यार्थीलाई ब्रस र पेष्ट बाढ्दै सूर्योदयका नगर प्रमुख राई

  • प्रकाशित मितिः November 13, 2025
  • हाम्रो पालिका
बिद्यार्थीलाई  ब्रस र पेष्ट बाढ्दै सूर्योदयका नगर प्रमुख राई

फिक्क्ल : सूर्याेदय नगरपालिकाका नगर प्रमुख रणबहादुर राईले वडा १३ र १४ का आधारभुत तहमा अध्ययनरत बिद्यार्थीलाई दाँत माझ्ने ब्रस र पेष्ट वितरण गर्नु भएको छ ।
वडा नं. १३ र १४ का आधारभुत तह(कक्षा १ देखि ५ सम्मका) सबै बिद्यार्थीलाई नगर प्रमुख राईले ब्रस र पेष्ट वितरण गर्नु भएको हो । नगर प्रमुख राईले विद्यालयमा अनुगमनमा जाँदा साना बालबालिकामा दाँत माझ्ने बानी नभएको पाइए पछि एक बर्ष सम्म ब्रस र पेष्ट वितरण गर्ने घोषणा यस अघि नै गर्नु भएको थियो । उहाले हेर्दा सानो काम भए पनि स्वास्थ्यका दृष्टीकोणले महत्वपूर्ण काम भएको बताउनु भयो ।
गत चैतमा आफ्नो जन्मदिन अवसरमा नगर प्रमुख राईले बालबालिकालाई एक वर्षसम्म व्यक्तिगत खर्चमा ब्रस र पेष्ट वितरण गर्ने घोषणा गर्नु भएको थियो । नगर प्रमुख राईले शिक्षालाई बिशेष ध्यान दिएर बिद्यालयमा बिभिन्न कार्यक्रम लिएर जाने गर्नु भएको छ ।

TOP