कला / मनोरञ्जन “मैले गाउने गीतहरुमा” सार्वजनिक जीवनशैली बिहीबार दिउँसोदेखि मोन्था चक्रवात :इलाम सहित कोशी प्रदेशमा भारी वर्षाको संभावना अर्थ वाणिज्य अन्तु–कन्याममा पर्यटकको ओइरो जीवनशैली माई नगरपालिकाले ९०९ परिवारलाई राहत वितरण गर्ने जीवनशैली फिक्कल–नयाँबजार सडक संचालन जीवनशैली प्याङका पहिरो प्रभावितलाई घर–घरमा निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराइदै अर्थ वाणिज्य सूर्योदयका बाढीपहिरो प्रभाविताका लागि राहत सामग्री हस्तान्तरण जीवनशैली मन्त्रीद्वय घिसिङ र अर्याल आज इलाम आँउदै जीवनशैली इलाममा बाढी पहिरोको बितण्डाः ३७ जनाको मृत्यु जीवनशैली फिक्कल बजारमा यात्रु सहायता कक्ष संचालन
Hamropalika menu advertisement

सूर्योदय १० को आदर्श आधारभूत विद्यालयलाई कान्दंवाको सहयोग

  • प्रकाशित मितिः November 19, 2025
  • हाम्रो पालिका
सूर्योदय १० को आदर्श आधारभूत विद्यालयलाई  कान्दंवाको सहयोग

फिक्कल : इलामको सूर्योदय नगरपालिका १० को आदर्श आधारभूत विद्यालयका बिद्यार्थीलाई राष्ट्रिय बाणिज्य बैंक धनकुटा शाखाका प्रबन्धक खगेन्द्र कान्दंवाले शैक्षिक सामग्री सहयोग गर्नु भएको छ ।
कान्दंवाकी आमा रत्न माया कान्दंवाको जन्मदिनको शुभ अवसरमा उहाले १० हजार बराबरका शैक्षिक सामग्री बिद्यालयलाई सहयोग गर्नु भएको हो । उहाले आफनी आमाको जन्मदिनमा बर्सेनी बिद्यालयलाई सहयोग गर्दै आएको जानकारी दिनु भयो । उहा यस अघि राष्ट्रिय बाणिज्य बैंक फिक्कल शाखाको प्रमुख भई बस्नु भएको थियो । बिद्यालयका प्रधानाध्यापक जीतमाया राईले उहाको सहयोगले बिद्यालयका लिाई ठूलो राहत मिलेको जानकारी दिनु भयो । उक्त बिद्यालयमा हाल १८ जना बिद्यँर्थी अध्ययनरत छन् । बिद्यालयमा महिला शिक्षाकाले मात्र अध्ययन गराउदै आएका छन ।

TOP