अर्थ वाणिज्य इलामको सूर्योदयमा १५ दिन भित्रमा मालपोत र नापी कार्यालय स्थापना हुने अर्थ वाणिज्य ६ लाख ९० हजार ऋण मिनाहा गर्दै सहारा नेपालको २९ औं साधारण सभा इलाममा सम्पन्न जीवनशैली सशस्त्र प्रहरीद्धारा केश कर्तक तालिम सञ्चालन अर्थ वाणिज्य अंग्रेजी नयाँ बर्षमा कन्याममा ‘फुड एण्ड कल्चरल फेस्टिवल’ हुने अर्थ वाणिज्य ३ लाख ८० हजार ऋण मिनाहा गर्दै सहारा नेपालको २९ औं साधारण सभा फिक्कलमा सम्पन्न जीवनशैली इलाम क्षेत्र नं. १ मा सर्वसम्मत नेतृत्व चयन गर्न कांग्रेस पूर्व सभापति फोरमको पहल जीवनशैली कन्याम चिया बगानका २२ जना श्रमिकलाई निःशुल्क चस्मा वितरण जीवनशैली माईजोगमाई गाउँपालिकामा सोधपुछ तथा सहायता कक्ष स्थापना प्रदेश पूर्व सभापति फोरमको पहल : इलाम क्षेत्र नं १ मा कांग्रेसको सर्वसम्मत नेतृत्वको खोजी जीवनशैली सूर्योदयमा लैंङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान कार्यक्रम सम्पन्न
Hamropalika menu advertisement

जिल्ला प्रशासन कार्यालय इलामबाट पहिलो पटक गैर आवसिय नेपाली नागरिक्ता प्रदान

  • प्रकाशित मितिः February 9, 2026
  • हाम्रो पालिका
जिल्ला प्रशासन कार्यालय इलामबाट पहिलो पटक गैर आवसिय नेपाली नागरिक्ता प्रदान

फिक्क्ल :
इलाममा पहिलो पटक जिल्ला प्रशासन कार्यालयले गैर आवसिय नेपाली नागरिकता प्रदान गरेको छ।इलाम न पा ६ स्थायी ठेगाना भएका बिजेन्द्र गुरुङलाई कानुन बमोजिम प्रक्रिया पुर्याएर जिल्ला प्रशासन कार्यालय इलामवाट पहिलो पटक गैर आवसिय नेपाली नागरिकता प्रदान गरिएको हो । गुरुङ अमेरिकन नागरिक हुनुहुन्छ ।
नेपालको संविधानको धारा १४ को संवैधानिक व्यवस्था भए बमोजिम कार्यविधि कानुन बने पश्चात नेपाल नागरिकता ऐन ,२०६३ (पहिलो संशोधन) र नेपाल नागरिकता नियमावली ,२०६३ (तेस्रो संशोधन) बमोजिम गुरुङलाई गैर आवसिय नागरिक्ता प्रदान गरेको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिनु भयो । जिल्ला प्रशासन कार्यालय इलामबाट गैर आवसिय नागरिक्ता दिईएको यो नै पहिलो हो ।

TOP