कला / मनोरञ्जन “मैले गाउने गीतहरुमा” सार्वजनिक जीवनशैली बिहीबार दिउँसोदेखि मोन्था चक्रवात :इलाम सहित कोशी प्रदेशमा भारी वर्षाको संभावना अर्थ वाणिज्य अन्तु–कन्याममा पर्यटकको ओइरो जीवनशैली माई नगरपालिकाले ९०९ परिवारलाई राहत वितरण गर्ने जीवनशैली फिक्कल–नयाँबजार सडक संचालन जीवनशैली प्याङका पहिरो प्रभावितलाई घर–घरमा निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराइदै अर्थ वाणिज्य सूर्योदयका बाढीपहिरो प्रभाविताका लागि राहत सामग्री हस्तान्तरण जीवनशैली मन्त्रीद्वय घिसिङ र अर्याल आज इलाम आँउदै जीवनशैली इलाममा बाढी पहिरोको बितण्डाः ३७ जनाको मृत्यु जीवनशैली फिक्कल बजारमा यात्रु सहायता कक्ष संचालन
Hamropalika menu advertisement

अन्तुका किराना पसल अनुगमन

  • प्रकाशित मितिः November 19, 2025
  • हाम्रो पालिका
अन्तुका किराना पसल अनुगमन

फिक्क्ल: सूर्योदय नगरपालिकाको पर्यटकीय क्षेत्र अन्तुका किराना पसल अनुगमन गरीएको छ । सूर्योदय नगरपालिकाको बजार अनुगमन समितिले सोमबार अन्तु क्षेत्रका किराना पसल अनुगमन गरेको हो।
बजार अनुगमन समिति संयोजक मदन गुरुङको नेतृत्वमा , नगरका कर्मचारी, उद्योग बाणिज्य संघ, प्रहरी र संचारकर्मी , नगर प्रहरी सहितको टोलीले अनुगमन गर्दा ठूलो मात्रामा म्याद गुज्रिएका सामग्री बरामद गरेको छ ।
बजारमा चिसो पेय पदार्थ, पाउरोटी, भुजीया, पापड, मसला बिस्कुट लगायतका म्याद गुज्रीएका सामग्री भेटिएका छन । अनुगमनका क्रममा केहि पसलको दर्ता नविकरण नभएको पाईएको छ । दर्ता नविकरण नभएकालाई तत्काल प्रक्रिया पुरा गर्न निर्देशन दिएको संयोजक गुरुङले जानकारी दिनु भयो । बरामद भएको सामग्री नगरको डम्पिङ साइडमा लगेर नष्ट गरिने छ ।

TOP