कला / मनोरञ्जन “मैले गाउने गीतहरुमा” सार्वजनिक जीवनशैली बिहीबार दिउँसोदेखि मोन्था चक्रवात :इलाम सहित कोशी प्रदेशमा भारी वर्षाको संभावना अर्थ वाणिज्य अन्तु–कन्याममा पर्यटकको ओइरो जीवनशैली माई नगरपालिकाले ९०९ परिवारलाई राहत वितरण गर्ने जीवनशैली फिक्कल–नयाँबजार सडक संचालन जीवनशैली प्याङका पहिरो प्रभावितलाई घर–घरमा निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराइदै अर्थ वाणिज्य सूर्योदयका बाढीपहिरो प्रभाविताका लागि राहत सामग्री हस्तान्तरण जीवनशैली मन्त्रीद्वय घिसिङ र अर्याल आज इलाम आँउदै जीवनशैली इलाममा बाढी पहिरोको बितण्डाः ३७ जनाको मृत्यु जीवनशैली फिक्कल बजारमा यात्रु सहायता कक्ष संचालन
Hamropalika menu advertisement

किरात पत्रकार संघको स्थापना दिवसमा राहसलमा शैक्षिक सामग्री हस्तान्तरण

  • प्रकाशित मितिः November 16, 2025
  • हाम्रो पालिका
किरात पत्रकार संघको स्थापना दिवसमा राहसलमा शैक्षिक सामग्री हस्तान्तरण

इलाम:
किरात राई पत्रकार संघ इलामले अनाथालयमा शैक्षिक सामाग्री वितरण गर्दै स्थापना दिवस मनाएको छ । १६ औं स्थापना दिवसको अवसरमा इलाम नगरपालिका ९ मा रहेको राहसल बाल गृहका १४ जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको हो ।
शैक्षिक सामग्री संस्थाका कोषाध्यक्ष टिका चौहानलाई इलाम शाखाअध्यक्ष सुनिता राईले हस्तान्तरण गरिन् । कार्यक्रममा माइजोगमाई गाउँपालिका उपाध्यक्ष प्रबिना राई ,यायोख्खा इलामका पुष्पा राई ,पत्रकार महासंघका अध्यक्ष बिप्लव भट्टराई सहित समितिका पदाधिकारीको उपस्थिति थियो ।

TOP