कला / मनोरञ्जन “मैले गाउने गीतहरुमा” सार्वजनिक जीवनशैली बिहीबार दिउँसोदेखि मोन्था चक्रवात :इलाम सहित कोशी प्रदेशमा भारी वर्षाको संभावना अर्थ वाणिज्य अन्तु–कन्याममा पर्यटकको ओइरो जीवनशैली माई नगरपालिकाले ९०९ परिवारलाई राहत वितरण गर्ने जीवनशैली फिक्कल–नयाँबजार सडक संचालन जीवनशैली प्याङका पहिरो प्रभावितलाई घर–घरमा निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराइदै अर्थ वाणिज्य सूर्योदयका बाढीपहिरो प्रभाविताका लागि राहत सामग्री हस्तान्तरण जीवनशैली मन्त्रीद्वय घिसिङ र अर्याल आज इलाम आँउदै जीवनशैली इलाममा बाढी पहिरोको बितण्डाः ३७ जनाको मृत्यु जीवनशैली फिक्कल बजारमा यात्रु सहायता कक्ष संचालन
Hamropalika menu advertisement

इलाम नगरपालिका ९ बाट हत्या आशंकामा तामाङ पक्राउ

  • प्रकाशित मितिः November 19, 2025
  • हाम्रो पालिका
इलाम नगरपालिका ९ बाट हत्या आशंकामा तामाङ पक्राउ

फिक्क्ल : इलाममा एक ब्यक्तिको हत्या गरेको आशंकामा इलाम नगरपालिका ९ का पदम बहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको छ । इलाम नगरपालिका ९ का ५२ बर्षीय रबिन भनीने रेशमराज राईको हत्या गरेको आशंकामा तामाङलाई प्रहरीले आईतबार पक्राउ गरेको हो ।

इलाम नगरपालिका ९ को गायोडाँँडा लामेदुहाली कुलोमा टाउकोमा गम्भीर चोट लागी रगत बगेको अवस्थामा राईको शव फेला परेको थियोे । मृतकका छोरा मनजय राईले तामाङले आफना बुबाको हत्या गरेको भनी दिएको किटानी जाहेरीका आधारमा प्रहरीले तामाङलाई पक्राउ गरी जिल्ला अदालत इलामबाट ७ दिनको म्याद थप गरी अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी नायब उपरीक्षक प्रकाश जवेगुले जानकारी दिनु भयो । प्रहरीका अनसार तामाङले हत्या गरेको पुष्टी भएको छ ।
1 jana pakrau

TOP