कला / मनोरञ्जन “मैले गाउने गीतहरुमा” सार्वजनिक जीवनशैली बिहीबार दिउँसोदेखि मोन्था चक्रवात :इलाम सहित कोशी प्रदेशमा भारी वर्षाको संभावना अर्थ वाणिज्य अन्तु–कन्याममा पर्यटकको ओइरो जीवनशैली माई नगरपालिकाले ९०९ परिवारलाई राहत वितरण गर्ने जीवनशैली फिक्कल–नयाँबजार सडक संचालन जीवनशैली प्याङका पहिरो प्रभावितलाई घर–घरमा निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराइदै अर्थ वाणिज्य सूर्योदयका बाढीपहिरो प्रभाविताका लागि राहत सामग्री हस्तान्तरण जीवनशैली मन्त्रीद्वय घिसिङ र अर्याल आज इलाम आँउदै जीवनशैली इलाममा बाढी पहिरोको बितण्डाः ३७ जनाको मृत्यु जीवनशैली फिक्कल बजारमा यात्रु सहायता कक्ष संचालन
Hamropalika menu advertisement

सूर्योदय नगरपालिका भित्र संचालित होटलको अनुगमन

  • प्रकाशित मितिः November 19, 2025
  • हाम्रो पालिका
सूर्योदय नगरपालिका भित्र संचालित होटलको अनुगमन

फिक्कल: सूर्योदय नगरपालिका भित्र संचालित होटलमा बाल श्रम भए नभएको सम्बन्धमा आज अनुगमन भएको छ । सूर्योदय नगरपालिकाका बाल कल्यण अधिकारी तारा शेर्पाको संयोजकत्वमा वाड नं. ६,७ र ८ मा संचालित २५ वटा होटलमा अनुगमनमा भएको हो ।
अनुगमनको क्रममा १८ वर्ष भन्दा मुनिका बालबालिकाह श्रमिकको रूपमा कतै पनि नरहेको पाइयो । व्यवसायीले बालमैत्री स्थानीय शासन युक्त नगरपालिका घोषणा भैसकेकाले बाल श्रम नगराउने जानकारी समेत दिनुभयो । हप्तामा एक पटक फोहर उठनु पर्ने , पर्यटकीय क्षेत्रमा गाडीका हर्न निषेधित गर्नुपर्ने सुझाव समेत दिईएको छ । अनुगमनमा महिला बाल बालिका तथा समाज कल्यण शाखाका कर्मचारी एकमाया बोहोरा, प्रहरी चौकी फिक्कलका प्रमुख शुभेन्द्र कुमार कर्ण, बाल अधिकारकर्मी जयकुमार राई, प्रहरी हवल्दार पुष्पलाल भट्टराई र नगर प्रहरी संजीव कार्कीको उपस्थिति रहेको थियो ।

TOP