कला / मनोरञ्जन “मैले गाउने गीतहरुमा” सार्वजनिक जीवनशैली बिहीबार दिउँसोदेखि मोन्था चक्रवात :इलाम सहित कोशी प्रदेशमा भारी वर्षाको संभावना अर्थ वाणिज्य अन्तु–कन्याममा पर्यटकको ओइरो जीवनशैली माई नगरपालिकाले ९०९ परिवारलाई राहत वितरण गर्ने जीवनशैली फिक्कल–नयाँबजार सडक संचालन जीवनशैली प्याङका पहिरो प्रभावितलाई घर–घरमा निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराइदै अर्थ वाणिज्य सूर्योदयका बाढीपहिरो प्रभाविताका लागि राहत सामग्री हस्तान्तरण जीवनशैली मन्त्रीद्वय घिसिङ र अर्याल आज इलाम आँउदै जीवनशैली इलाममा बाढी पहिरोको बितण्डाः ३७ जनाको मृत्यु जीवनशैली फिक्कल बजारमा यात्रु सहायता कक्ष संचालन
Hamropalika menu advertisement

अन्तुको एक होटलमा हेटौंडा उप-महानगरपालिकाका सवारी चालक मृत भेटिए

  • प्रकाशित मितिः November 19, 2025
  • हाम्रो पालिका
अन्तुको एक होटलमा हेटौंडा उप-महानगरपालिकाका सवारी चालक मृत भेटिए

फिक्कलः इलामको सूर्योदय नगरपालिका–४, पर्यटकीय क्षेत्र अन्तुमा एक व्यक्ति सुतेकै अवस्थामा मृत भेटिएका छन्। हेटौंडा उपमहानगरपालिकाका सवारी चालक समेत रहेका ५० वर्षे सञ्जु लोप्चन तामाङ अन्तु भञ्ज्याङको एक होटलमा मृत फेला परेका हुँन ।

उपमहानगरका ८ कर्मचारीको टोलीसहित आएका उनी गएराति करिब ११ बजेतिर साथीहरूसँगै सुतेका थिए। बिहान साढे ५ बजेतिर अरू कर्मचारी उठेर उनलाई उठाउन खोज्दा मृत फेला परेको इलाका प्रहरी कार्यालय पशुुपतिनगर इन्स्पेक्टर सन्तोष राईले जानकारी दिए। उनको परिवार आए पछि मात्र शब उठाइृने प्रहरीले जनाएको छ ।

TOP