कला / मनोरञ्जन “मैले गाउने गीतहरुमा” सार्वजनिक जीवनशैली बिहीबार दिउँसोदेखि मोन्था चक्रवात :इलाम सहित कोशी प्रदेशमा भारी वर्षाको संभावना अर्थ वाणिज्य अन्तु–कन्याममा पर्यटकको ओइरो जीवनशैली माई नगरपालिकाले ९०९ परिवारलाई राहत वितरण गर्ने जीवनशैली फिक्कल–नयाँबजार सडक संचालन जीवनशैली प्याङका पहिरो प्रभावितलाई घर–घरमा निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराइदै अर्थ वाणिज्य सूर्योदयका बाढीपहिरो प्रभाविताका लागि राहत सामग्री हस्तान्तरण जीवनशैली मन्त्रीद्वय घिसिङ र अर्याल आज इलाम आँउदै जीवनशैली इलाममा बाढी पहिरोको बितण्डाः ३७ जनाको मृत्यु जीवनशैली फिक्कल बजारमा यात्रु सहायता कक्ष संचालन
Hamropalika menu advertisement

गाउँघरमै पाईन्छ पोशिलो खाना

  • प्रकाशित मितिः November 14, 2025
  • हाम्रो पालिका
गाउँघरमै पाईन्छ पोशिलो खाना

गोबिन्द पौडेल रोङ:
तैयारी खाना र खाजाले आम मानिसको मन भुलाउदै गएको हुँदा हाम्रो गाउँ घरमा पाईने खानेकुरा नै पौस्टिक हुन्छ भन्ने जानकारीको लागि स्थानीय खाद्य सामग्रीको प्रदर्शनी गरिएको छ ।
रोङ गाउँपालिका स्वास्थ्य शाखाको बार्षिक कार्यक्रम अनुसार स्थानीय स्तरमा पाईने खाद्य सामाग्रीको पहिचान र प्रर्दशन गराउदै पोशिलो खानेकुरा चाहिने लक्षित समुह गर्भवती,सुत्केरी,बालवालिका बुढाबुढीको लागि स्थलगत रुपमा हरियो सागपात,स्थानीय स्तरमा पाईने बिभिन्न ताजा फलफुल,दुग्ध र दुग्धजन्य पदार्थ,गेडागुडीको सेवन गरेर पनि निरोगी र स्वस्थ्य रहन सकिन्छ भनेर चेतना बिस्तार गराउदै नागरिकलाई स्वस्थ्य राख्न चेतना मुलक कार्यक्रम गरिएको रोङ स्वास्थ्य शाखा प्रमुख युवराज काफ्लेले बताए । रोङका सबै टोल र स्वास्थ्य सेवा प्रदायक सस्थामा आम नागरिकको उपस्थितिमा यस्तै पोषण शिक्षा कार्यक्रम गरिएकोमा आज आधारभुत स्वास्थ्य केन्द्र रम्भ्यागमा स्थानिय स्तरमा रहजै पाईने हरियो सागपात,बिभिन्न तरकारी ,गेडागुडी,बिभिन्न फलफुल दुग्धजन्य परिकारको प्रर्दशनी सहितको महत्व र तिनको परिकारको तयारी गरेर बितरण समेत गरिएको रम्भ्याङ आधारभुत स्वास्थ्य केन्द्रका ईन्चार्ज बिकाश गजमेरले बताए ।
उपभोक्तामा बजारमा सजिलै पाईने तैयारी र पत्रु खानाले राज जमाईरहेको बेलामा हाम्रै करेसा र बगैचामा पनि पोषिलो खाना पाईन्छ भन्ने चेतना बिस्तार गरेकोमा आफुलाई खुसी लागेको सहभागि गर्भवति महिलाले जनाएका छन ।

TOP