कला / मनोरञ्जन “मैले गाउने गीतहरुमा” सार्वजनिक जीवनशैली बिहीबार दिउँसोदेखि मोन्था चक्रवात :इलाम सहित कोशी प्रदेशमा भारी वर्षाको संभावना अर्थ वाणिज्य अन्तु–कन्याममा पर्यटकको ओइरो जीवनशैली माई नगरपालिकाले ९०९ परिवारलाई राहत वितरण गर्ने जीवनशैली फिक्कल–नयाँबजार सडक संचालन जीवनशैली प्याङका पहिरो प्रभावितलाई घर–घरमा निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराइदै अर्थ वाणिज्य सूर्योदयका बाढीपहिरो प्रभाविताका लागि राहत सामग्री हस्तान्तरण जीवनशैली मन्त्रीद्वय घिसिङ र अर्याल आज इलाम आँउदै जीवनशैली इलाममा बाढी पहिरोको बितण्डाः ३७ जनाको मृत्यु जीवनशैली फिक्कल बजारमा यात्रु सहायता कक्ष संचालन
Hamropalika menu advertisement

माइजोग्ममाईको १४ औं गाउँसभामा कर्मचारीलाई सम्मान

  • प्रकाशित मितिः November 19, 2025
  • हाम्रो पालिका
माइजोग्ममाईको १४ औं गाउँसभामा कर्मचारीलाई सम्मान

माइजोग्ममाइ: माइजोग्ममाइ गाउँपालिकाले १४ औँ गाउँसभाको अवसर पारेर गाउँपालिकामा कार्यरत कर्मचारीलार्इ सम्मान गरेको छ । आर्थिक वर्स २०८ ८१ को बजेट पेस गर्दै सभा सम्पन्न भएको हो । सभाको अवसर पारेर गाउँपालिकाको कार्यालय र मातहतका कार्यालयमा कार्यरत कर्मचारीलार्इ सम्मान गरेको हो । सम्मान हुनेमा गाउँपालिकको कार्यालयमा कार्यरत कम्प्युटर अपरेटर , राजस्व सहकारी तथा जीन्सी शाखा प्रमुख अशोक लिम्बू उत्कृष्ट कर्मचारीमा पर्न सफल भएका छन। लिम्बू सङै लेखा अधिकृत रेश्मा राई, सिनियर अहेव सरस्वती लुइँटेल, वडा सचीव राज देवान, सव इन्जिनियर ओङ्छु काजी, सवारी चालक छत्र थामी, कार्यालय सहयोगी भिम भन्डरी र सम्झना भन्डारीलाइ सम्मान गरिएको हो । सम्मानित उत्कृष्ट कर्मचारीलाई १५००० र अन्यलाइ १०००० नगद सहित सम्मान गरिएको छ ।

TOP