कला / मनोरञ्जन “मैले गाउने गीतहरुमा” सार्वजनिक जीवनशैली बिहीबार दिउँसोदेखि मोन्था चक्रवात :इलाम सहित कोशी प्रदेशमा भारी वर्षाको संभावना अर्थ वाणिज्य अन्तु–कन्याममा पर्यटकको ओइरो जीवनशैली माई नगरपालिकाले ९०९ परिवारलाई राहत वितरण गर्ने जीवनशैली फिक्कल–नयाँबजार सडक संचालन जीवनशैली प्याङका पहिरो प्रभावितलाई घर–घरमा निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराइदै अर्थ वाणिज्य सूर्योदयका बाढीपहिरो प्रभाविताका लागि राहत सामग्री हस्तान्तरण जीवनशैली मन्त्रीद्वय घिसिङ र अर्याल आज इलाम आँउदै जीवनशैली इलाममा बाढी पहिरोको बितण्डाः ३७ जनाको मृत्यु जीवनशैली फिक्कल बजारमा यात्रु सहायता कक्ष संचालन
Hamropalika menu advertisement

अन्तु पर्यटन व्यवसायी संघको प्रथम साधारण सभा सम्पन्न

  • प्रकाशित मितिः November 13, 2025
  • हाम्रो पालिका
अन्तु पर्यटन व्यवसायी संघको प्रथम साधारण सभा सम्पन्न

फिक्क्ल:अन्तु पर्यटन क्षेत्रको बिकाशका लागि सङ्गठित भए र सबैलाई समेटेर जाने उदेश्य स्वरुप गठन भएको अन्तु पर्यटन व्यवसायी संघको प्रथम साधारण सभा सम्पन्न भएको छ ।
सूर्योदय नगरपालिका ४ र ५ मा कार्यरत पर्यटन व्यवसायीलाइ समेटेर गठन भएको उक्त सस्था पर्यटन क्षेत्रमा काम गर्ने अन्तु पर्यटन ब्यवसायी संघको प्रथम साधारण सभाबाट अध्यक्षमा रुद्र घिमिरे समिति गठन चयन हुँनु भएको छ । समितिको बरिष्ठ उपाध्यक्षमा प्रेम थेबे, माहासचिब रत्न खड्का,उपाध्यक्ष पुस्प कला तमाङ, सचिव पदम ओली, कोषाअधय्क्ष कन्चना बराल, महिला सदस्य निता प्रधान र सदस्यमा रन्जित प्रधान ,धुर्ब खड्का रहनु भएको छ । संस्थाले पर्यटन व्यवसायीको हकहित र पर्यटनप्रवर्धनको काम गर्ने समितका अध्यक्ष रुद्र घिमिरेले जानकारी दिनु भयो । अहाले सूर्योदय ५ को बिकास र पर्यटन प्रवर्धनमा समितिले काम गर्ने जानकारी दिनु भयो ।

TOP