कला / मनोरञ्जन “मैले गाउने गीतहरुमा” सार्वजनिक जीवनशैली बिहीबार दिउँसोदेखि मोन्था चक्रवात :इलाम सहित कोशी प्रदेशमा भारी वर्षाको संभावना अर्थ वाणिज्य अन्तु–कन्याममा पर्यटकको ओइरो जीवनशैली माई नगरपालिकाले ९०९ परिवारलाई राहत वितरण गर्ने जीवनशैली फिक्कल–नयाँबजार सडक संचालन जीवनशैली प्याङका पहिरो प्रभावितलाई घर–घरमा निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराइदै अर्थ वाणिज्य सूर्योदयका बाढीपहिरो प्रभाविताका लागि राहत सामग्री हस्तान्तरण जीवनशैली मन्त्रीद्वय घिसिङ र अर्याल आज इलाम आँउदै जीवनशैली इलाममा बाढी पहिरोको बितण्डाः ३७ जनाको मृत्यु जीवनशैली फिक्कल बजारमा यात्रु सहायता कक्ष संचालन
Hamropalika menu advertisement

सूर्योदयका किसानलाई १२ हजार नेपियर घाँसको बिरुवा बितरण

  • प्रकाशित मितिः November 19, 2025
  • हाम्रो पालिका
सूर्योदयका किसानलाई १२ हजार नेपियर घाँसको बिरुवा बितरण

फिक्कल: इलामको सूर्योदय नगरपालिकाका किसानलाई १२ हजार नेपियर घाँसको बिरुवा बितरण गरिएको छ ।नगरले वडा नं.८ र १० का पशुपालका बिसानलाई रेड नेपियर घाँसको बिरुवा बितरण गरेको हो ।
अन्य वडामा बिरुवा प्राप्त भए पछि बितरण गरीने नगरले जनाएको छ । रेड नेपियर घासँको बिरुवामा ५ देखि २० प्रतिशत प्रोटिन हुन्छ । नगर प्रमुख रण बहादुर राईले क्रुड फाइबर राम्रो हुँने भएकाले उक्त जातको घासँ किसानका लागि अति उपयोगि भएको बताउनु भयो । छिटो फैलिने , नरम र झुसको मात्र पनि कम हुन्छ । नगरले दुध उत्पादनमा बृद्धि गरी किसानलाई ब्यवसायिक बनाउनका लागि पशु क्षेत्रमा बिभिन्न काम गर्दै आएको छ ।

TOP