कला / मनोरञ्जन “मैले गाउने गीतहरुमा” सार्वजनिक जीवनशैली बिहीबार दिउँसोदेखि मोन्था चक्रवात :इलाम सहित कोशी प्रदेशमा भारी वर्षाको संभावना अर्थ वाणिज्य अन्तु–कन्याममा पर्यटकको ओइरो जीवनशैली माई नगरपालिकाले ९०९ परिवारलाई राहत वितरण गर्ने जीवनशैली फिक्कल–नयाँबजार सडक संचालन जीवनशैली प्याङका पहिरो प्रभावितलाई घर–घरमा निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराइदै अर्थ वाणिज्य सूर्योदयका बाढीपहिरो प्रभाविताका लागि राहत सामग्री हस्तान्तरण जीवनशैली मन्त्रीद्वय घिसिङ र अर्याल आज इलाम आँउदै जीवनशैली इलाममा बाढी पहिरोको बितण्डाः ३७ जनाको मृत्यु जीवनशैली फिक्कल बजारमा यात्रु सहायता कक्ष संचालन
Hamropalika menu advertisement

सहकारीको रकम हिनामिना गरेको आरोपमा पक्राउ

  • प्रकाशित मितिः November 19, 2025
  • हाम्रो पालिका
सहकारीको रकम हिनामिना गरेको आरोपमा पक्राउ

फिक्कल: सहकारीको रकम ठगेको आरोपमा इलाम नगरपालिका ६ का बेदनिदी पोख्रेललाई प्रहरीले पक्राउ गरेको छ ।सानिमाई चिया उत्पादन सहकारी संस्थाको ब्यवस्थापक रहँदा लाख ६३ हजार पाँच सय ३६ रुपियँया हिनामिना गरेको भन्दै पोख्रेललाई पक्राउ गरिएको हो ।
सानिमाई सहकारी संस्थाका अध्यक्षले जिल्ला प्रहरी कार्यालय इलाममा उजुरी दिएपछि प्रहरीले पोख्रेललाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी प्रदिप सुवेदीले जानकारी दिनु भयो । नियन्त्रणमा लिईएका पोख्रेल माथी अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको छ ।
सहकारी संस्थाले चिया उद्योग समेत सञ्चालन गरेको छ । सोही उद्योगको प्रशोधित चिया बिक्रिका क्रममा रकम हिनामिना गरेको सहकारीले जनाएको छ ।

TOP