कला / मनोरञ्जन “मैले गाउने गीतहरुमा” सार्वजनिक जीवनशैली बिहीबार दिउँसोदेखि मोन्था चक्रवात :इलाम सहित कोशी प्रदेशमा भारी वर्षाको संभावना अर्थ वाणिज्य अन्तु–कन्याममा पर्यटकको ओइरो जीवनशैली माई नगरपालिकाले ९०९ परिवारलाई राहत वितरण गर्ने जीवनशैली फिक्कल–नयाँबजार सडक संचालन जीवनशैली प्याङका पहिरो प्रभावितलाई घर–घरमा निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराइदै अर्थ वाणिज्य सूर्योदयका बाढीपहिरो प्रभाविताका लागि राहत सामग्री हस्तान्तरण जीवनशैली मन्त्रीद्वय घिसिङ र अर्याल आज इलाम आँउदै जीवनशैली इलाममा बाढी पहिरोको बितण्डाः ३७ जनाको मृत्यु जीवनशैली फिक्कल बजारमा यात्रु सहायता कक्ष संचालन
Hamropalika menu advertisement

रोङमा माछा पालक किसानलाई तालिम

  • प्रकाशित मितिः November 27, 2025
  • हाम्रो पालिका
रोङमा माछा पालक किसानलाई तालिम

गोबिन्द पौडेल ,रोङ:
इलामको रोङ गाउँपालिकामा माछा पालक किसानका लागि दुईदिने तालिम सम्पन्न भएको छ । कोशी प्रदेश सरकार पशुपक्षी तथा मत्छ्य बिकाश निर्देशनालय र रोङ गाउपालिकाको सहकार्यमा भएको तालिममा रोङ गाउँलिकाका १५ जना माछा पालक किसानलाई तालिम दिइएको हो ।
तालिममा माछा पालनमा किसानले बिभिन्न रोगको पहिचान र निदानका बारे जानकारी गराईएको थियो । ।तालिमलाई मत्छ्य बिकाश निदेशनालय कोशी प्रदेशका मत्छ्य अधिकृत लाक्पा भोटीया,नेल्सन पोखरेल प्राबिधिक साहयक जानुका देबि सुनुवारले सहजिकरण गर्नु भएको थियो ।
तालिममा सहभागि किसानलाई उपचार सामग्री चुन,नुन,थर्ममिटर जस्ता सामग्री बितरण गरिएको थियो ।

TOP