कला / मनोरञ्जन “मैले गाउने गीतहरुमा” सार्वजनिक जीवनशैली बिहीबार दिउँसोदेखि मोन्था चक्रवात :इलाम सहित कोशी प्रदेशमा भारी वर्षाको संभावना अर्थ वाणिज्य अन्तु–कन्याममा पर्यटकको ओइरो जीवनशैली माई नगरपालिकाले ९०९ परिवारलाई राहत वितरण गर्ने जीवनशैली फिक्कल–नयाँबजार सडक संचालन जीवनशैली प्याङका पहिरो प्रभावितलाई घर–घरमा निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराइदै अर्थ वाणिज्य सूर्योदयका बाढीपहिरो प्रभाविताका लागि राहत सामग्री हस्तान्तरण जीवनशैली मन्त्रीद्वय घिसिङ र अर्याल आज इलाम आँउदै जीवनशैली इलाममा बाढी पहिरोको बितण्डाः ३७ जनाको मृत्यु जीवनशैली फिक्कल बजारमा यात्रु सहायता कक्ष संचालन
Hamropalika menu advertisement

इलाममा संचालित आँखा शिविरमा १५८ जनाको शल्यक्रिया

  • प्रकाशित मितिः November 18, 2025
  • हाम्रो पालिका
इलाममा संचालित आँखा शिविरमा १५८ जनाको शल्यक्रिया

इलाम: इलाममा संचालित आँखा शिविरमा १५८ जनाको शल्यक्रिया भएको छ । नेपाल नेत्रज्योति संघ इलाम उपचार केन्द्र , विराटनगर आँखा अस्पताल रानी, इलाम नगरपालिका र जिल्ला प्रहरी कार्यालय इलामको संयुक्त आयोजनामा संचालित तीन दिने आँखा शिवरमा १५८ जनाको आँखाको शल्यक्रिया सम्पनन गरिएको हो।
शल्यक्रिया सहितको निःशुल्क आँखा शिविरमा ८१० जनालाई ओपिडी सेवा दिइएको नेत्र ज्योती संघ इलामका प्रकाश भट्टराईले जानकारी दिनु भयो ।

TOP