कला / मनोरञ्जन “मैले गाउने गीतहरुमा” सार्वजनिक जीवनशैली बिहीबार दिउँसोदेखि मोन्था चक्रवात :इलाम सहित कोशी प्रदेशमा भारी वर्षाको संभावना अर्थ वाणिज्य अन्तु–कन्याममा पर्यटकको ओइरो जीवनशैली माई नगरपालिकाले ९०९ परिवारलाई राहत वितरण गर्ने जीवनशैली फिक्कल–नयाँबजार सडक संचालन जीवनशैली प्याङका पहिरो प्रभावितलाई घर–घरमा निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराइदै अर्थ वाणिज्य सूर्योदयका बाढीपहिरो प्रभाविताका लागि राहत सामग्री हस्तान्तरण जीवनशैली मन्त्रीद्वय घिसिङ र अर्याल आज इलाम आँउदै जीवनशैली इलाममा बाढी पहिरोको बितण्डाः ३७ जनाको मृत्यु जीवनशैली फिक्कल बजारमा यात्रु सहायता कक्ष संचालन
Hamropalika menu advertisement

इलामको माईखोलामा डुबेर बालिकाको मृत्यु

  • प्रकाशित मितिः November 15, 2025
  • हाम्रो पालिका
इलामको माईखोलामा डुबेर बालिकाको मृत्यु

इलाम: इलाम नगरपालिका वडा नम्बर १० गोदकको भण्डारी बेसीँमा एक बालिकाको खोला डुबेर मृत्युु भएको छ।स्थानीय माईखोलामा पौड़ी खेल्ने क्रममा १४ बर्षीय प्रतिक्षा पुलामी मगरको ज्यान गएको हो । पौड़ी खेलिरहेका ५ जना मध्ये २ जना ग़हिरो दहमा फसेका थिए । माईखोलाको लम्फरे भन्ने स्थानमा पौडी खेल्न पसेका साथीले उद्वारको प्रयास गर्दा एक जनालाई मात्र बचाउन सकेको इलामका प्रहरी नायब उपरीक्षक जितेन्द्र बस्नेतले जानकारी दिनुभयो । डुबेको खबर पाए लगतै खोलामा पूगेर सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले ग़हिरो दहबाट बालिकाको शव निकालेका थिए । सोही घरमा १५ दिन पहिले मात्र प्रतिक्षाका आफन्तले पनि आत्माहत्या गरेका थिए । उक्त घटनाले सिंगो गाउँनै सोकमा डुबेको छ ।

TOP