कला / मनोरञ्जन “मैले गाउने गीतहरुमा” सार्वजनिक जीवनशैली बिहीबार दिउँसोदेखि मोन्था चक्रवात :इलाम सहित कोशी प्रदेशमा भारी वर्षाको संभावना अर्थ वाणिज्य अन्तु–कन्याममा पर्यटकको ओइरो जीवनशैली माई नगरपालिकाले ९०९ परिवारलाई राहत वितरण गर्ने जीवनशैली फिक्कल–नयाँबजार सडक संचालन जीवनशैली प्याङका पहिरो प्रभावितलाई घर–घरमा निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराइदै अर्थ वाणिज्य सूर्योदयका बाढीपहिरो प्रभाविताका लागि राहत सामग्री हस्तान्तरण जीवनशैली मन्त्रीद्वय घिसिङ र अर्याल आज इलाम आँउदै जीवनशैली इलाममा बाढी पहिरोको बितण्डाः ३७ जनाको मृत्यु जीवनशैली फिक्कल बजारमा यात्रु सहायता कक्ष संचालन
Hamropalika menu advertisement

इलाम नगरपालिका ४ ले किसानलाई मकैको वीउँ वितरण गर्दै

  • प्रकाशित मितिः November 13, 2025
  • हाम्रो पालिका
इलाम नगरपालिका ४ ले किसानलाई मकैको वीउँ वितरण गर्दै

इलाम: इलाम नगरपालिका ४ नम्बर वडा कार्यालयले ६ सय जना कृषकलाई मकैको वीउ वितरण गर्ने भएको छ ।वडाले मनकामना(३ जातको वीउ वितरण गर्ने भएको हो ।किसानको २५ प्रतिशत लागत साझेदारीमा वडाले आज बुधबार बाट वीउ वितरण सुरु गरको हो ।
व्यक्तिलाई ३ केजी र व्यवसायिक कृषि फर्मलाई ६ केजीका दरले १८ सय ७५ केजी वीउ वितरण गर्ने योजना रहेको वडाअध्यक्ष नुतनदेव दुलालले बताउनुभयो ।उहाँका अनुसार किसानले प्रति केजी ३० रुपैयाँ वडालाई बुझाउनुपर्ने छ ।आर्थिक विकास कार्यक्रम अन्र्तगत कृषिलाई पहिलो प्राथामिकतामा राखेर कार्यक्रम गरिएको वडाअध्यक्ष दुलालको भनाई छ ।
अव वडाले किसानलाई च्यापकटर मेशिन,प्लाष्टिक टनेल,सब्जीको वीउ वितरण गर्ने तयारी गरेको छ ।यस्तै वडाका उत्कृष्ट किसानलाई सम्मानको कार्यक्रम पनि राखिएको वडा कार्यालयले जनाएको छ ।

TOP