कला / मनोरञ्जन “मैले गाउने गीतहरुमा” सार्वजनिक जीवनशैली बिहीबार दिउँसोदेखि मोन्था चक्रवात :इलाम सहित कोशी प्रदेशमा भारी वर्षाको संभावना अर्थ वाणिज्य अन्तु–कन्याममा पर्यटकको ओइरो जीवनशैली माई नगरपालिकाले ९०९ परिवारलाई राहत वितरण गर्ने जीवनशैली फिक्कल–नयाँबजार सडक संचालन जीवनशैली प्याङका पहिरो प्रभावितलाई घर–घरमा निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराइदै अर्थ वाणिज्य सूर्योदयका बाढीपहिरो प्रभाविताका लागि राहत सामग्री हस्तान्तरण जीवनशैली मन्त्रीद्वय घिसिङ र अर्याल आज इलाम आँउदै जीवनशैली इलाममा बाढी पहिरोको बितण्डाः ३७ जनाको मृत्यु जीवनशैली फिक्कल बजारमा यात्रु सहायता कक्ष संचालन
Hamropalika menu advertisement

स्वास्थ्य स्वयम सेबवकालाई प्रोत्साहित गर्दै रोङ गाउँपालिका

  • प्रकाशित मितिः November 19, 2025
  • हाम्रो पालिका
स्वास्थ्य स्वयम सेबवकालाई प्रोत्साहित गर्दै रोङ गाउँपालिका


गोबिन्द पौडेल :
निस्वास्थ सेवागरेर समुदायिक स्वास्थ्यमा सुधारकोलागि खटिरहने महिला स्वय सेबिकाहरुलाई ईलामको रोङ गाउपालिकाले प्रोत्साहित गरेको छ ।आज १९ औ सामुदायिक स्वास्थ स्वयसेविका दिवसको अवसरमा एक कार्यक्रम गर्दै पुरस्कार मायाको चिनो बितरण गरेर उनिहरुले गर्दै आएको कामप्रति हौसला र प्रेरणा जगाउने प्रयत्न गरेको हो ।आज उक्त दिवसमा भएको कार्यक्रममा हरेक वडाका उत्कृस्ट कामगर्ने एक जनालाई पुरस्कार मायाको चिनो र प्रमाणपत्र बितरण गरिईको थियो भने अन्य उन्सठि जनालाई मायाको चिनो बितरण गरिएको थियो ।यसरी पुरस्कार पाउनेहरुमा वडा न १ बाट बुद्धि माया राई ,२का रुका दहाल,३का आनन्दिकुमारि राई ,४काकतिता राई,५का भद्रशिला राई र६ का डुकिमाया प्रधान रहेका छन् । गाउपालिकाले बिशेष कार्यक्रम गरेरआफुहरुलाई पुरस्कृत गरेकोले कामप्रति थप जिम्वेवारी थपिएको वडा न ६ का महिला स्वयसेबिका डुकििमाया प्रधानले बताए ।
रोङ गाउपालिका स्वास्थ शाखाले गरेको सो कार्यक्रम स्वास्थ शाखा प्रमुख युवराज काफ्लेको अध्यक्षता,गाउपालिकाका अध्यक्ष मनिकुमार स्याङ्वोको प्रमुख आतिथ्यता,प्रमुख प्रशासकिय अधिकृत दिपेन्द्र दहाल,उपाध्यक्ष बिस्नुमाया भुजेल बिशिष्ट आतिथ्यता,जिल्ला स्वास्थ कार्यलय ईलामका निमित्त प्रमुख बिमल बराल,जिल्ला स्वास्थ कार्यलय ईलामका परिवार नियोजन तथा महिला स्वास्थ्य स्वयसेविका फोकल पर्सन लक्षमण ढकालको बिशेष आतिथ्यता गाउपालिकाका शाखा प्रमुखहरु र जिल्ला स्वास्थ्य कार्यलय ईलामका ल्याव टेक्निसियन युवनाथ बरालको आतिथ्यतामा भएको कार्यक्रमामा स्वय सेबिकाहरुबिच हाजिरिजवाफ सगै स्वास्थ सबन्धि गित र कबिताबाचन समेत भएको थियो ।
रोङमा अहिले ६५ जना महिला स्वास्थ स्वय सेबिकाहरु रहेका छन् भने उनिहरुले सघिय सरकारको अनुदानमा मासिक एक हजार भत्ता बार्षिक १० हजार पोषाक खर्च पाउने गरेकाछन् भने गाउपालिकाले थप १ हजार मासिक भत्ता,बैठक भत्ता ६ हजार,निशुल्क स्वास्थ्य बिमा र बिभिन्न राष्ट्रिय खाप अभियान लगायतमा भत्ता मात्रै उपलब्ध गराउने गरेको रोङ स्वास्थ्य शाखा प्रमुख युवराज काफ्लेले बताए ।

TOP